September 16, 2021, Thursday
३१ भाद्र २०७८, बिहीबार

विशेष

लिम्पियाधुरा, लिपुलेक र कालापानीमा स्याटलाइट इमेज विधिद्वारा जनगणना

लिम्पियाधुरा, लिपुलेक र कालापानीमा स्याटलाइट इमेज विधिद्वारा जनगणना

बुधबारदेखि १२औँ राष्ट्रिय जनगणनाको घर तथा घरपरिवार सूचीकरण सुरु भएको छ । जनगणनामा ७ जेठ २०७७ मा सरकारले जारी गरेको नयाँ नक्सामा समावेश लिम्पियाधुरा, लिपुलेक र कालापानीमा गणना हुन्छ कि हुँदैन भन्ने चासो सर्वत्र छ। केन्द्रीय तथ्यांक विभागले १० वर्षको अवधिमा जनसंख्या ४० लाख बढ्ने अनुमान गरेको छ । दार्चुलाका जिल्ला जनगणना अधिकारी पदमराज पाण्डेले त्यस क्षेत्रमा भौतिक…

सेनामा २४ पदमा ४६४ सिटका लागि जागिर खुल्यो, २२ पूजारी माग

सेनामा २४ पदमा ४६४ सिटका लागि जागिर खुल्यो, २२ पूजारी माग

नेपाली सेनामा प्राविधिक सेवातर्फ जागिर खुलेको छ । जंगीअड्डा, भर्ना छनोट निर्देशनालय कार्यरथी विभागले बिहीबार गोरखापत्रमा सूचना प्रकाशन गरेर विभिन्न २४ पदमा चार सय ६४ सिटका लागि दरखास्त आह्वान गरेको हो। सेनाले अम मेडिकल पदमा १२२ जना मागेको छ भने सैनिक उपचारिकामा ६४ जनालाई जागिरको अवसर छ ।  सेनाले २२ जना पूजारी हुद्दा मागेको छ…

  • बजेट ‘होलिडे’ : दोषी को ?

    बजेट ‘होलिडे’ : दोषी को ?

    नेपालमा बजेट प्रणाली सुरु भएदेखि हालसम्मको ७० वर्षको इतिहासमा पहिलोपटक बहुमतप्राप्त सरकार आफ्नै ढुकुटीमा भएको खर्चसमेत गर्न नपाउने संवैधानिक बन्देजको अवस्थामा पुगेको छ । यस्तो ‘बजेट होलिडे’ सर्वप्रथम नेपालमा २००८ सालबाट बजेट प्रणाली सुरु भएदेखिको इतिहासमा पहिलोपटक भएको हो ।...

  • भदौ ३१ गते बिहीबार- आजको राशिफल

    भदौ ३१ गते बिहीबार- आजको राशिफल

    काठमाडौँमा सूर्योदय बिहान ०५ बजेर ५० मिनेट,सूर्यास्त बेलुकी ०६ बजेर ०५ मिनेट । दिनमान ३० घडी ४१ पला । मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) नयाँ शैली प्रयोग गरेर गरिने व्यापार व्यवसाय अथवा कुनै कामहरूबाट मनग्गे आम्दानी हुनेछ । आर्थिक रूपमा सम्पन्न हुनका लागी थालिएका...

  • हतारमा विद्यालय नखोल्न सरकारको निर्देशन

    हतारमा विद्यालय नखोल्न सरकारको निर्देशन

    स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले हतारमा विद्यालय सञ्चालन नगर्न निर्देशन दिएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र र शिक्षा सरोकारवालासँग आज स्वास्थ्य मन्त्रालयले गरेको छलफलमा हतारमा विद्यालय नखोल्न निर्देशन दिएको मन्त्रालयका प्रवक्ता डा.कृष्णप्रसाद पौडेलले जानकारी दिए...

  • कोरोनापछि  खेलकुद क्षेत्र चलायमान बन्दै, कुन कुन खेल कहिले ?

    कोरोनापछि खेलकुद क्षेत्र चलायमान बन्दै, कुन कुन खेल कहिले ?

    गत वैशाखमा पहिलो पटक आयोजना भएको फ्रेन्चाइज नेपाल सुपर लिग (एनएसएल) का कारण फुटबलप्रेमीमा एक प्रकारको रौनक थियो । केही युरोपेली खेलाडीका साथ नेपाली खेलाडीहरू फरक खेल प्रदर्शन गरिरहेका थिए । तत्कालै सरकारले लकडाउन घोषणा गर्यो । एनएसएलको पहिलो चरण...

  • पुनर्निर्माणका बाँकी कार्यहरू हस्तान्तरण सुरु, यस्तो छ पुनर्निर्माणको प्रगति

    पुनर्निर्माणका बाँकी कार्यहरू हस्तान्तरण सुरु, यस्तो छ पुनर्निर्माणको प्रगति

    राष्ट्रिय पुनर्निर्माण प्राधिकरणद्वारा पुनर्निर्माण गर्न बाँकी निजी आवासलगायतका संचनाहरूको पुनर्निर्माणसम्बन्धी बाँकी कार्यहरू सम्बन्धित निकायमा हस्तान्तरण सुरु भएको छ । बुधबार राष्ट्रिय पुनर्निर्माण प्राधिकरणमा आयोजित एक औपचारिक कार्यक्रममा पुनर्निर्माण हुन बाँकी निजी आवास, बस्ती विकास, सरकारी एवं सार्वजनिक भवन, स्वास्थ्य संस्था,...

  • प्रेस काउन्सिलले घोषणा गर्‍यो विभिन्न पुरस्कार, कसकसले पाए ?

    प्रेस काउन्सिलले घोषणा गर्‍यो विभिन्न पुरस्कार, कसकसले पाए ?

    प्रेस काउन्सिल नेपालले वार्षिकोत्सवका अवसरमा प्रदान गर्दै आएका विभिन्न पुरस्कारहरू र पुरस्कृत हुने पत्रकारको नाम सार्वजनिक गरेको छ । काउन्सिलले आज एक विज्ञप्ति जारी गर्दै यस वर्ष गोपालदास पत्रकारिता पुरस्कार वरिष्ठ पत्रकार भारतदत्त कोइराला र सुरेन्द्रबहादुर बस्नेत पत्रकारिता पुरस्कार वरिष्ठ...

Page 1 of 4441234Next ›Last »