अन्तर्राष्ट्रिय

भुतपुर्व ब्रिटिश गोरखा सैनिकले भने,‘समान सेवा,सुविधा नपाए आन्दोलन सुरु हुन्छ

काठमाडौं, ५ फागुन । भुतपुर्व ब्रिटिश गोरखा सैनिकले समान कामको लागि समान ज्याला पाउनुपर्ने भन्दै आफूहरुलाई पनि ब्रिटिशसरह नै सेवा सुविधा दिनुपर्ने माग गरेको छ । आइतबार रिपार्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै उनीहरुले यस्तो माग गरेका हुन् । भुतपुर्व ब्रिटिश गोरखा सत्याग्रह संयुक्त संघर्ष समितिका संयोजक कृष्णबहादुर राईले आफूहरुले प्रतिशतको आधारमा नभई ‘समान कामको […]

जम्मू–कश्मीरमा बिहीबार आतंकवादी आक्रमण

(एजेन्सी) । भारतको जम्मू–कश्मीरमा बिहीबार आतंकवादी आक्रमण भएको छ । जम्मू–कश्मीर उपत्याकाको पुलवामा जिल्लाको लेथपोरा नजिकैको श्रीनगर–जम्मू राजमार्गमा भारतीय सुरक्षाकर्मी सीआरएफको बसमा आक्रमण गरेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छने ।आक्रमणमा कम्तिमा ३९ जना सुरक्षाकर्मी मारिएको आजतकले जनाएको छ । आक्रमणमा करिब ४४ जना सुरक्षाकर्मी घाइते भएका छन् । मारिनेको संख्या अँझै बढ्न सक्ने भारतीय सञ्चारमाध्यमले जनाएका […]

चुनाव नजिकिएसँगै समीकरण परिवर्तन हुँदै

एजेन्सी । भारतमा आगामी वर्षको मध्य तिर आम निर्वाचन हुँदैछ । सम्भवत अबका ७ महिनापछि भारतमा आम निर्वाचन हुनेछ । र्वाचनका लागि केही महिना बाँकी रहे पनि चुनावी तयारी भने यो वर्षको शुरुमै भइसकेको छ । आगामी निर्वाचनका मुद्दा कस्ता हुनेछन् भन्ने पनि लगभग सीनमा आइसकेका छन् । यहीबीचमा भारतमा राजनीतिक समीकरण पनि परिवर्तन भइरहेका […]

भ्रष्टाचारको अरोप लागेका मन्त्रीले बुझाए राजीनामा

बटोर, मङ्गोलिया । आर्थिक अनियमितता गरेको आरोप लागेपछि मङ्गोलियाका एक जना मन्त्रीले राजीनामा दिएका छन्। मङ्गोलियाको खाद्य, कृषि र उद्योगमन्त्री बाट्जार्गाल बाट्जोरिङले बुधबार राजीनामा दिएको अधिकारीहरुले बताएका छन्। “मैले आफ्नो पदबाट राजीनामा दिएको छु, यसमा मलाई कुनै समस्या छैन,” उनले पत्रकारहरुलाई भने। सत्तारुढ दल मङ्गोलियन पिपुल्स पार्टी ग्रुपले नै संसदमा उनले राजीनामा दिनुपर्ने माग गरेको […]

यसरी हुन्छ तेलको तस्करी

एजेन्सी । यदि तपाईँ सीमानामा बस्नु हुन्छ र छिमेकी देशमा एक लीटर पेट्रोल ६ रुपैयाँ भारु मिल्छ भने के के हुन्छ होला ? सीमाना खुला होस । तपाई आफ्नै गाडी लिएर सीमाना पार गर्न सक्नु्हुन्छ । यदि तपाई फाइदाखोरी हुनुहुन्छ भने तस्करी तपाईलाई स्वागत गरिरहेको हुन्छ । केही यस्तै आजभोली ईरानको सीस्तान र पाकिस्तानको बलूचिस्तानको […]

भारत र अमेरिकाबीच सम्बन्धमा चिसोपना बढ्ने संकेत

एजेन्सी । भारत र अमेरिकाबीच सम्बन्धमा चिसोपना बढ्ने संकेत देखिएको छ । भारतले रुससँग रक्षा सम्झौता गरेपछि अमेरिका चिढिएको छ । उसले भारतलाई यो सम्झौताले ‘राम्रो’ नगर्ने चेतावनीयुक्त टिप्पणी गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका हुन् । यही अक्टुबर ४ र ५ तारिखमा भारत भ्रमण गरेका रुसी राष्ट्रपतिले भारतसँग करिब ४० हजार करोड भारु बराबरको एस ४०० […]

अमेरिकामा प्रहरी अधिकारीमाथि गोली प्रहार

काठमाडौं । अमेरिकाको दक्षिण क्यारोलिनामा बन्दुकधारीले बन्धक बनाएका बालबालिका छुटाउन पुगेका प्रहरीमाथि अन्धाधुन्ध गोली प्रहार हो । गोली लागी घाइते ७ प्रहरी अधिकारीमध्ये १ जनाको मृत्यु भएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दक्षिण क्लालिफोर्नियाका गभर्नर हेनरी क्याकमास्टरलाई उद्धृत गर्दै प्रहरीमाथि बन्धुकधारीले गोली प्रहार गरेको पुष्टि गरेका छन् । घाइतेको अहिले उपचार भइरहेको छ । […]

चिकित्साशास्त्रतर्फ नोबेल पुरस्कार दुइ जना लाई

कारोलिन्स्का इन्स्टिच्यूटमा भएको नोबेल सम्मेलनले अमेरिकी वैज्ञानिक जेम्स पी. एलिसन र जापानी वैज्ञानिक तासुकु होन्जुलाई संयुक्त रुपमा प्रदान गर्ने निर्णय गरेको हो । दुवै वैज्ञानिकले क्यान्सर रोगको उपचारका क्षेत्रमा नवीन खोजका लागि उक्त पुरस्कार दिइएको नोबेल समितिले जनाएको छ ।

यसरी जानु होस् अब जापान काम गर्न

जापानको मन्त्री परिषद्को कार्यालयद्वारा जारी श्वेतपत्रका अनुसार कतिपय उद्योगहरूले यातायात सेवा र निर्माण कार्यमा चाहिने कामदारहरूको अभावको समस्या झेलिरहेका छन् । कामदार घट्ने चुनौतिलाई सामना गर्नका लागि जापानले प्रविधिमा अझ बढी लगानी गर्न पनि स्वेतपत्रमा सुझाव दिइएको थियो । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय स्रोतका अनुसार जापान सरकार र नेपाल सरकारबीच सम्झौता गरेर सरकारी […]

तेलंगनामा बस दुर्घटना, ५३ यात्रुको मृत्यु

काठमाडौं । भारतको तलंगनामा बस दुर्घटना हुँदा कम्तिमा ५३ जनाको मृत्यु भएको छ । अन्य केही घाइते भएका छन् । कोंडागट्टुको एक मन्दिरबाट जगित्याल तर्फ फर्किँदै गरेको बस दुर्घटनामा परेको हो । बसमा ८६ जना सवार थिए । दुर्घटनामा चालक श्रीनिवाससहित ५३ जनाको मृत्यु भएको सडक सुरक्षा प्राधिकरणका कृष्णा प्रसादले बताएका छन् । राष्ट्रपति रामनाथ […]