मन्त्रिपरिषद् बैठकका निर्णय – EsancharPati

मन्त्रिपरिषद् बैठकका निर्णय

सरकारले माघ २० गते सोमबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक गरेको छ। बिहिबार सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले पत्रकार सम्मेलनमार्फत् निर्णयहरू सार्वजनिक गर्नुभएको हो।

Share This
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •