उपत्यकामा थपिए १७ कोरोना संक्रमित – EsancharPati
उपत्यकामा थपिए १७ कोरोना संक्रमित

उपत्यकामा थपिए १७ कोरोना संक्रमित

काठमाडौं- पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १७ जना कोरोना भाइरस संक्रमित थपिएका छन।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबार नेपाललमो १७ जना कोरोना भाइरसका संक्रमित थपिएका छन।पाटन अस्पतालमा गरिएको परीक्षणमा काठमाडौंका १० जना, ललितपुरका ७ जनामा कोरोना संक्रमण भेटिएको हो।

Share This
  • 27
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    27
    Shares