कोरोना कहर :विश्वभर ज्यान गुमाउनेको संख्या २ लाख ३९ हजार नाघ्यो, ३३ लाख ९८ हजारबढी संक्रमित – EsancharPati
कोरोना कहर :विश्वभर ज्यान गुमाउनेको संख्या २ लाख ३९ हजार नाघ्यो, ३३ लाख ९८ हजारबढी संक्रमित

कोरोना कहर :विश्वभर ज्यान गुमाउनेको संख्या २ लाख ३९ हजार नाघ्यो, ३३ लाख ९८ हजारबढी संक्रमित

काठमाडौं- विश्वभर कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या २ लाख ३९ हजार ४४३ पुगेको छ भने ३३ लाख ९८ हजार ४५८ मानिस संक्रमित भएका छन् ।

विश्वका २१२ मुलुक र २ वटा पानीजहाजमा फैलिएको कोरोना भाइरसको संक्रमणमा परेका १० लाख ८० हजार १०१ जना मानिस उपचारपछि निको भइ घर फर्केका छन् ।२० लाख ७८ हजार ९१४ जना कोरोना संक्रमितको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । उपचाररतमध्ये ५१ हजार ३५५ जनाको अवस्था गम्भीर छ ।पछिल्लो २४ घण्टामा संक्रमणबाट विश्वभर ५ हजार ६१९ जनाको मृत्यु भएको छ भने ९४ हजार ५३७ जना संक्रमित भएका छन् ।

Share This
  • 11
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    11
    Shares