स्पेनकी राजकुमारी मारिया टेरेसाको कोरोनाको कारण मृत्यु – EsancharPati
स्पेनकी राजकुमारी मारिया टेरेसाको कोरोनाको कारण मृत्यु

स्पेनकी राजकुमारी मारिया टेरेसाको कोरोनाको कारण मृत्यु

स्पेनकी ८६ वर्षीया राजकुमारी मारिया टेरेसाको कोरोना भाइरसका कारण शुक्रबार मृत्‍यु भएको छ । टेरेसा स्पेनको बोउरबोन-पर्मा राजकीय परिवारकी सदस्य हुन् । युवराज सिक्टस हेनरीले शनिबार राजकुमारी टेरेसाको कोरोनाको कारण मृत्यु भएको पुष्टि गरेका हुन् ।

स्पेनमा कोरोना भाइरसको कारण अहिलेसम्म मृत्यु हुने मानिसको संख्या ५ हजार ८१२ पुगिसकेको छ । स्पेनमा समग्र संक्रमितको संख्या ७२ हजार नाघेको छ । एजेन्सी

Share This
  • 7
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    7
    Shares