अत्यधिक गर्मी बढेपछि तराई मधेसको जनजीवन प्रभावित सोमबार ९ बैशाख २०८१ ०३:५० PM धनुषा, १० वैशाखः अत्यधिक गर्मी बढेपछि धनुषासहित तराई–मधेसको जनजीवन प्रभावित भएको छ । एक सातादेखि अधिकतम् तापक्रम ३८ देखि ४२ डि...