फागुन ३० मा साउदी अरबका परराष्ट्रमन्त्री नेपाल आउने शुक्रबार २७ फागुन २०७८ ०४:४५ PM काठमाडौं । साउदी अरबका विदेश मन्त्री राजकुमार फैसलविन फरान अल साउद नेपाल भ्रमणमा आउने भएका छन्। दुई दिने भ्रमणका लागि ३० फागुनमा नेपाल आउने...