चाडपर्वमा प्लास्टिकका फूल र माला बिक्रीमा रोक बुधबार २४ असोज २०८० ०४:०२ PM भरतपुर (चितवन), २४ असोज : चितवनको रत्ननगर नगरपालिकाले दसैँ, तिहार, छठजस्ता पर्वमा प्लास्टिकजन्य फूलमाला र गुच्छाको बिक्री वितरणमा रोक लगाएको छ । नगरप...