अस्पतालको शौचालयमा भेटियो शिशुको शव आइतबार १५ फागुन २०७८ ०१:३३ PM विराटनगर । कोसी अस्पताल विराटनगरको शौचालयमा शिशुको शव फेला परेको छ । आइतबार बिहान अस्पतालको इमर्जेन्सी वार्डमा रहेको शौचालयमा साल...