पूर्वप्रधानमन्त्री आबेको निधनप्रति शनिबार राष्ट्रिय शोक मनाइने शुक्रबार २४ असार २०७९ १०:०२ PM नेपालले मित्र राष्ट्र जापानका पूर्वप्रधानमन्त्री शिन्जो आबेको निधनप्रति दुःख व्यक्त गर्दै उहाँको सम्मानमा यही असार २५ गते शनिबारलाई राष्ट्रिय शोकको घोषणा गरे...