डोलेश्वरमा महायज्ञ बुधबार २५ पुस २०८० १२:२२ PM भक्तपुर, २५ पुस : केदारनाथको शिर मानिएको डोलेश्वर महादेव मन्दिरमा आजदेखि श्रीमद् भागवत कथा ज्ञान महायज्ञ सुरु भएको छ । भारतको मध्यप्...