नेपालमा कोरोना भाइरसको नयाँ सव भेरियन्ट पुष्टि शुक्रबार १० जेठ २०८१ ०३:५३ PM काठमाडौँ, ११ जेठः नेपालमा कोरोना भाइरस ओमिक्रोन भेरियन्टको नयाँ सव भेरियन्ट भेटिएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले कोरोना भाइरस सङ्क्रमित ४२ जना जिन...