सोमबार, मंसिर १० २०८१ ०२:४१ AM
चितवनको देवघाटस्थित शिव मन्दिरमा रहेका शिव लिङ्गमा बेलपत्र र जल जढाउँदै भक्तजन । साउनको तेस्रो सोमबार आज यहाँ स्नान र दर्शन गर्न आउने भक्तजनको भीड लागेको छ ।
प्रतिक्रिया