लाखे नाच प्रस्तुत गरिँदै

    images


    सुर्खेतको वीरेन्द्रनगर–९ लाटीकाइलीमा लाखे नाच प्रस्तुत गर्दै नेवार जातिका युवा । यो लाखे नाच गठेमङ्गल पर्वदेखि सुरु भएर श्री कृष्ण जर्माष्ठमीको भोलि पल्टसम्म नाच्ने गरिन्छ । तस्बिर ः सुरेश आचार्य

    मङ्गलबार ५ भदौ २०८० ०१:१० PM मा प्रकाशित

    प्रतिक्रिया