September 19, 2021, Sunday
३ आश्विन २०७८, आईतवार

ठुलोबुवाको छोराले विवाह गर्न नमानेपछि सुजिताले आत्महत्या गरेको खुलासा

अपरहणमा परेकी भनिएकी पूर्वी चितवनको राप्ती नगरपालिका ३ की सुजिता भण्डारीले दाजुसँग विवाह गर्न नपाएप’छि आत्म’हत्या गरे’को रहस्य खुलेको छ । आफ्नै ठुलोबावुको छोरा’सँग प्रेममा रहेकी सुजिताले विवाह गर्न नपाए’पछि आ’ त्म’ ह’ त्या गरे’को प्रहरी’को अ’नु’स’न्धान’बाट खु’ले’को हो।

Advertisement

सुजिताको आफ्नै ठुलोबुवाको छोरा झापाको झापा गाउँपालिका– ६ शरणमतिका २३ वर्षीय सचिन भन्ने सुकदेव भण्डारीसँग प्रेम सम्बन्ध रहेको थियो । विवाह नभएपछि उन’ले आ’ त्म ह’ त्या ग’रे’को प्रहरी’ले जानकारी गराएको छ ।

लामो समयदेखिको एकअर्काको आकर्षणपछि सुजिताले सकुदेवलाई विवाहको लागि दबाब दिएकी थिइन् । सुजिताले असारको ९ गते सुकदेवसँग विवाहको प्रस्ताव गरेकी थिइन् । सुकदेवले नमानेपछि दुईजना बीच विवाद भएको थियो ।

सुजिताले विवाह न’ग’रे म’र्ने ध’ म्की दि’ए,की थि’ इन् । सुकदेवले ‘जे ग’र्छ’स् ग’र ’ भनेपछि दुई जनाबीच सम्पर्क नभएको प्रहरीको भनाइ छ । घटनाबारे जिल्ला प्रहरी कार्यालय चितवनले शुक्रबार पत्रकार सम्मेलन गरी जानकारी गराएको हो ।

समाजिक तथा नैतिक कठिनाइका कारण सकेसम्म विदेश जाने योजना बनाएका थिए । संभव नभए एकआपसमा अ’प’ह’रण’को बा’ह’ना ब’ना’इ कसैले थाहा नपाउने ठाँउमा गएर बस्ने योजना बनाएको अनुसन्धानबाट खुलेको छ । सुकदेवलाई काठमाडौंबाट प’क्रा’उ गरी जिल्ला प्रहरी कार्यालय चितवनले अनुसन्धान अघि बढाएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख ओमप्रकाश अर्यालले बताए ।

सुजितासँग खिचेको फोटो सुकदेवले डिलिट गरेका थिए । प्रहरीले मोबाइलबाट सबै फोटो रिकभर गरेर झिकेको छ । सुकदेव र सुजिता काठमाडौंमा एकैसाथ बस्ने योजना बनाएका थिए ।

दिदीको घर गएकी सुजिताले सुकदेवलाई काठमाडौंमा तुरुन्त कोठा खोज्न दबाब दिएको अ’नु’सन्धान’बाट खुलेको छ । ‘हाम्रो अनुसन्धानबाट सुजिताको एक विशेष व्यक्तिसँगको सम्बन्ध पत्ता लगायो । दाजुबहिनीको भन्दा पनि शं’का’स्प’द रहेको परिवार स्रोत’बाटै थाहा भयो, ‘अनुसन्धान अधिकारी डिएसपी इन्द्रबहादुर रानाले भने ‘ ,’सबै प्रमाण र तथ्यबाट हामीले पत्ता लगाउन सफल भयौं।’

सुजिता बुद्धशान्ति कलेजमा बीबीएस चौथो वर्ष परीक्षा सकेर विदामा बसेकी थिइन् । गत असार २० गते ब्रह्मास्थान सामुदायिक वनको भीरमा सुजिता’को श’व भेटि’एको थि’यो । सुजिता असार ११ गते साथीको घरमा जान्छु भनेर हिँडेकी थिइन् ।

पहिला परिवार’ले ह’ त्या’को आ’शं’का गरे’र जा’हे’री दि’एका थिए । अहिले घटना’को विषयमा आमा अम्बिका भण्डारी’ले सु’कदेव वि’रु’द्ध आ’ त्म’ह ‘त्या दु’रु’ त्सा’हन’को जा’हे’ री दिए’की छि’न् । सुकदेव’लाई पक्रा’उ ग’री चितवन जिल्ला अदालतबाट ७ दिन म्याद थप गरेर अ’नुसन्धान गरेर अगाडि बढाइएको प्रहरीले जनाएको छ ।