October 22, 2021, Friday
५ कार्तिक २०७८, शुक्रबार

५ विद्मार्थी संगठनद्धारा थप आन्दोलन घोषण-२४ गते सिठ्ठी जुलुस र २७ शंख फुक्ने

प्रतिनिधि सभा विघटनविरूद्ध आन्दोलनरत ५ विद्मार्थी संगठनले थप आन्दोलनका कार्यक्रम सार्वजनिक गरेका छन् । मंगलबार बसेको विद्मार्थी संगठनहरुको संयुक्त बैठकले थप आन्दोनका कार्यक्रम घोषणा गरेको हो ।

यस्तै विद्मार्थी संगठनहरूले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भइरहेको आन्दोलनमा ऐक्यवद्धता जनाएका छन् । बिपीका उपकुलपति ज्ञानेन्द्र गिरीलगायत बर्खास्त हुनुपर्ने मागमाथि उनीहरूको ऐक्यवद्धता छ ।

Advertisement