युवराज खतिवडा अमेरिकाका लागि नेपाली राजदूत नियुक्त

युवराज खतिवडा अमेरिकाका लागि नेपाली राजदूत नियुक्त

काठमाडौं, ७ पुस । युवराज खतिवडालाई अमेरिकाका लागि नेपाली राजदूतमा नियुक्ती गरियको छ ।

मगलबार एक विज्ञप्ति जारी गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानको धारा २८२ बमोजिम नेपाल सरकार मन्त्रिपरिषदको सिफारिसमा खतिवडालाई अमेरिकाको राजदूतमा नियुक्त गरेकी बतायियको छ । यसअघि मन्त्रिपरिषद बैठकले खतिवडालाई अमेरिकाका लागि नेपाली राजदूत नियुक्त गर्न सिफारिस गरेको थियो।

Share This
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •