November 27, 2021, Saturday
११ मंसिर २०७८, शनिबार

एमाले विवाद मिलाउन आजपनी कार्यदलको बैठक बस्दै

काठमाडौं । नेकपा एमाले भित्रको अन्तरविरोध समाधान गर्न सक्रिय कार्यदलको बैठक आजपनि बस्ने भएको छ । हिजो सम्पन्न वार्ता सकारात्मक र सौहार्दपूर्ण रहेकाले आजको वार्तापनि महत्वपूर्ण हुने आशा गरिएको छ ।

पार्टी कार्यकर्ता र आम जनताको चहाना एमाले पार्टी एकता टुटनु हुँदैन भन्ने भावनामा पछिल्लो पटक पार्टीका शिर्ष नेतत्व अगाडी बड्न खोजेकाले छलफल गरेर निकास खोज्न कार्यदल सक्रिय देखिएको छ ।

आजको बैठककले सहमतिको बातावरण कसरी बनाउँन सकिन्छ भन्नेमा नै जोड दिने छ । बैठक दिउँसो १ बजे बस्ने भनिएको छ ।

Advertisement