पानी जसरी पैसा खर्च भएर हैरान हुनुहुन्छ ? जोगाउन यी उपाय अपनाउनुहोस् !!

पानी जसरी पैसा खर्च भएर हैरान हुनुहुन्छ ? जोगाउन यी उपाय अपनाउनुहोस् !!

भनिन्छ, पैसा सबथोक होइन। तर केही जरुर पनि हो । हरेक सपनालाई साकार तुल्याउन र दैनिक जीवन निर्वाहका लागि पनि पैसाको आवश्यकता पर्छ ।प्रायजसो मानिसहरु पैसा जति भयो त्यति खर्च गर्ने प्रवृत्तिका पनि हुन्छन् । जसको आम्दानी भन्दा बढी खर्च गर्ने बानी हुन्छ । तर जति कमाइन्छ त्यसमध्ये थोरै बचत गर्नुपर्छ । आफ्नो कमाइअनुसारको जीवनशैली बिताउन सकेमा सन्तुष्टि आफैं मिल्छ।

यसरी गर्नुस् बचत :– सामान किनमेल गर्न जानुअगाडि आफुलाई आवश्यक रहेका कुराहरूको लिस्ट बनाउनुहोस् ।– बजारमा किनमेल गर्दा पहिला आफुलाई आवश्यक परेका कुराहरू मात्र खरिद गर्नुहोस् । पैसा बच्यो भने मात्र ती बाहेकका कुरा किन्रेबारे सोच्नुस् ।

Facebook Comments Box
Share This
  • 15
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    15
    Shares