पर्दामा दम्पत्ति बनेर तहल्का पिटे, रियल लाईफमा मुख हेर्न मन पराउँदैन्न

पर्दामा दम्पत्ति बनेर तहल्का पिटे, रियल लाईफमा मुख हेर्न मन पराउँदैन्न

टेलिभिजनको क्रेज पनि अहिले धेरै छ । घर घरमा कसौटी जिन्दगी देखि ये रिश्ता क्या केहेलाता हे हेर्ने दर्शकहरुको सूची लामै छ । बलिउडमा जस्तै टेलिउडमा पनि धेरै कलाकारहरु जमेका छन् । धेरै दर्शकको माया पाएका छन् र आफ्नो लाईफस्टाइल राम्रोसँग बिताइरहेका छन् ।

टेलिभिजनका सर्वाधिक चर्चित शो गरेर अत्याधिक चर्चा कमाएका कलाकारहरु पनि छन् । रिल लाईफमा आदर्श दम्पत्तीको रुपमा परिचित छन् । रियल लाईफमा भने उनीहरु खासै जम्न पाएका छैन्न । उनीहरु बीच दुश्मनी रहेको खबर पटक पटक बाहिरिने गरेको छ ।

टेलिभिजनको पर्दामा आदर्श दम्पती बनेर मन जितेका कलाकारहरुको बारेमा चर्चा गर्न गइरहेका छौं । बाहिर समबन्ध भने राम्रो नरहेको बताइन्छ ।

Facebook Comments Box
Share This
  • 1
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    1
    Share