तीनकुनेमा बिजुलीको पोलमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु

तीनकुनेमा बिजुलीको पोलमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु

काठमाडौँ । काठमाडौँको तीनकुनेमा मोटरसाइकल बिजुलीको पोलमा ठोक्किदा एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

हिजो राती भे १० प २६०३ नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भएर तीनकुनेमा बिजुलीको पोलमा ठोक्किदा मोटरसाइकल चालक बाँके कोहलपुर घर भएका २२ वर्षीय साहिल बम खत्रीको मृत्यु भएको छ । उनको उपचारको क्रममा सिभिल अस्पताल बानेश्वरमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

Share This
  • 1
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    1
    Share