आजको मौसम

आजको मौसम

काठमाडौँ । देशमा खास मौसमी प्रणाली नरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जानकारी गराएको छ ।

अहिले देशका केहि भूभागमा आंशिक बदली रहेको र बाँकी भूभाग सामान्यतया सफा रहेको छ भने दिउँसो प्रदेश १ र प्रदेश २ मा आंशिक देखि सामान्य बदली रही अन्य भूभागहरुमा मौसम सामान्यतया सफा रहनेछ भने राति प्रदेश १ मा आंशिक बदली रही अन्य भूभागहरुमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ ।

Facebook Comments Box
Share This
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •