January 27, 2022, Thursday
१३ माघ २०७८, बिहीबार

एमाले वडा सचिब सहित दर्जन यूवाहरु माओवादी केन्द्रमा प्रवेश

नेकपा एमाले परित्याग गरि एक दर्जन यूवाहरु माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।

मंगलबार खैरहनी नपा वार्ड नं १२ वार्ड कमिटी सचिव सुरेन्द्र दराइ सहित एक दर्जन युवाहरू एमाले परित्याग गरि माओवादी केन्द्रमा प्रवेश गरेका हुन्। आज भरतपुरमा एक कार्यक्रमकाबिच नेकपा माओवादी केन्द्रका जिल्ला सह–इन्चार्ज घनश्याम दाहाल अबिनाशले टीका र खादा लगाएर स्वागत गरे ।

Advertisement