September 16, 2021, Thursday
३१ भाद्र २०७८, बिहीबार

नेपाल समुहले घोषणा गर्‍यो ‘पिपुल्स भोलेन्टियर’

नेकपा एमालेका नेता माधवकुमार नेपाल समुहले ‘पिपुल्स भोलेन्टियर’ को घोषणा गरेको छ।

बिहीबार भक्तपुरमा आयोजित पुष्पलाल स्मृति दिवसको कार्यक्रममा युवा संघले शिव श्रेष्ठ अध्यक्ष र मनोज खत्री सचिव रहने गरी पिपुल्स भोलेन्टियर घोषणा गरेको हो। कार्यक्रममा माधव नेपाल पनि उपस्थित थिए। ओलीनिकट युथ फोर्सलाई काउन्टर दिनको लागि नेपाल पक्षले ‘पिपुल्स भोलेन्टियर’ घोषणा गरेको हो। यसअघि पनि नेपाल पक्षनिकट युवा संघले अखिल फोर्स बनाएका थिए।

 

Advertisement