प्रचण्ड माधव पक्षले दोस्रो चरणका कार्यक्रम पुस १५ गते घोषणा गर्ने

प्रचण्ड माधव पक्षले दोस्रो चरणका कार्यक्रम पुस १५ गते घोषणा गर्ने

काठमाडौं । नेकपा (प्रचण्ड माधव ) पक्षले दोस्रो चरणका कार्यक्रम पुस १५ गते घोषणा गर्ने बताएका छन ।

नेकपाले दोस्रो चरणका आन्दोलनका कार्यक्रम तय गर्न भोलि नै उपलव्ध स्थायी समितिका सदस्यहरुको बैठक बोलाएको छ ।

नेता योगेश भट्टराईले १२ बजे स्थायी समिति सदस्य बैठक बसेर भावी आन्दोलनका कार्यक्रमबारे छलफल गर्ने र ३ बजे कार्यक्रम घोषणा गर्ने जानकारी दिए ।

Share This
  • 16
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    16
    Shares