जापान प्रवेशमा फेरि रोक

जापान प्रवेशमा फेरि रोक

टोकियो । जापानले विश्वभरबाट आफ्नो देश प्रवेश गर्नेहरुलाई रोक लागाउने भएको छ।

बेलायतबाट सुरु भएको नया कोरोना भाइरस जापानमा समेत देखापरिसकेको ले यहीं डिसेम्बर २८ देखि प्रवेश प्रतिबन्ध लगाइएको हो।

जापानका प्रधान्मन्त्री योसिहेदे सुगाको निर्णयअनुसार यो प्रतिबन्ध जनवारी अन्तिमसम्म रहने जनाइएको छ । विदेशबाट फकिर्ने आफ्ना नागरिकका हकमा भने यो नियम लागू हुने छैन ।

जापानी संचारमाध्यमहरुका अनुसार, कोभिड १९ को नयां स्वरुपको फैलावटको अवस्था हेरी प्रतिबन्धको समय फेरि थपिने पनि हुन सक्ने बतायियको छ।

Share This
  • 2
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    2
    Shares