September 16, 2021, Thursday
३१ भाद्र २०७८, बिहीबार

सुजिता भण्डारी प्रकरण : चितवनका एसपी अधिकारीको खुलासा–बास्तबिकता चाडै आउँछ (भिडियो सहित)

चितवन जिल्ला प्रहरी कार्यालयका प्रमुख ओम प्रसाद अधिकारीले सुजिता भण्डारी प्रकरणको अनुसन्धान अगाडी बढीसकेकोले छिटै त्यसले पुर्णता पाउने बताएका छन् । हराएकी सुजिताको शब भेटिएपछि उनको आत्महत्या वा हत्या बारे पोष्र्टमार्टम रिपोर्ट आएपछि थप प्रष्ट हुने उनले बताए । एसपी अधिकारीले पोष्टमार्टमको लागी शब काठमाण्डौं पठाईएकोले छिटै त्यसको रिपोर्टआउने बताएका छन् । हेर्नुहोस् उनीसंग गरिएको कुराकानी

Advertisement