हिजो मेलम्ची,आज सडक र अब धरहराको उद्घाटन

हिजो मेलम्ची,आज सडक र अब धरहराको उद्घाटन

मेलम्चीको खानेपानी काठमाडौं आएको उपलक्ष्यमा हिजो राष्ट्रपतिले भृकुटीमण्डपमा औपचारिक उद्घाटन गर्नुभएलगत्तै आज प्रधानमन्त्रीले १ सय ६५ वटा सडकको संयुक्त शुभारम्भ गर्नुहुने भएको छ । त्यहि क्रममा अहिले बालुवाटारमा विशेष कार्यक्रमको आयोजना गरिएको छ ।

स्रोतका अनुसार नयाँ वर्षको मेसोमा बन्दै गरेको धरहरा उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

त्यसैगरी आगामी आर्थिक वर्षबाट बृद्ध भत्ता बढाउने बताइ सकिएको छ । राजनीतिक भाषण ढुक्कसँग गरे पनि प्रधानमन्त्रीले नयाँ सत्ता समीकरणप्रति एक किसिमले डर मानेको समेत देखिन्छ । हाल भइरहेका उद्घाटन र शिलान्यासको हतारोले त्यसैको संकेत गरेको बताइन्छ ।

Facebook Comments Box
Share This
  • 13
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    13
    Shares