सचिन तेन्दुलकर अस्पताल भर्ना
भारतीय क्रिकेट टिमका पूर्वकप्तान सचिन तेन्दुलकर अस्पताल भर्ना भएका छन् ।
कोरोना संक्रमण पुष्टि भएपछि होम आइसोलेसनमा बसेका ४७ वर्षीय तेन्दुलकर शुक्रबार अस्पताल भर्ना भएका हुन् । सचिनले एक ट्वीटमार्फत् यसबारे जानकारी दिएका छन् । पछिल्लो केही समयदेखि भारतमा कोरोना संक्रमितको संख्या तीब्र रुपमा बढिरहेको छ ।
Facebook Comments Box