राष्ट्रपति चुरे-मधेश संरक्षण विकास समितिका पदाधिकारी नियुक्त
काठमाडौं । मन्त्रिपरिषदको शुक्रवार बसेको बैठकले राष्ट्रपति चुरे–तराई मधेश संरक्षण विकास समितिको पदाधिकारी नियुक्त गरेको छ।
बैठकले अध्यक्षमा डा. किरण पौडेल नियुक्त भएका छन् भने वन क्षेत्रका विज्ञ पर्वतका पौडेललाई अध्यक्षमा नियुक्त गरेको हो ।
बैठकले सदस्यहरुमा पूर्व जर्नेल बाबुकृष्ण कार्की सहित डा. सुस्मिता ढकाल, शशी शर्मा र भेषराज आचार्य बरुणलाई नियुक्त गरेको छ ।
Facebook Comments Box