गृहमन्त्री आज पनि च्यासलको छुट्टै छलफलमा

गृहमन्त्री आज पनि च्यासलको छुट्टै छलफलमा

हिजोदेखि जारी एमाले बाग्मती प्रदेशस्तरीय छलफल आज पनि जारी छ ।

प्रदेश इञ्चार्ज तथा गृहमन्त्री रामबहादुर थापा बादलको उपस्थितिमा ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति भवनमा मध्यान्ह सवा बाह्र बजेदेखि बैठक शुरु भएको हो ।

छलफलमा प्रदेशका सहइञ्चार्ज शेरबहादुर तामाङ्गलगायत १० जनाको उपस्थिति रहेको बताइएको छ ।

Facebook Comments Box
Share This
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •