प्रचण्डको निवेदनमा सर्वोच्च असहमत

प्रचण्डको निवेदनमा सर्वोच्च असहमत

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सर्वोच्च अदालतले नेकपा विघटन सम्बन्धी फागुन २३ गतको फैसलामाथि पुनरावलोकनको माग गर्दै दिनुभएको निवेदनमाथि निस्सा नदिने आदेश भएको छ ।

सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा, न्यायाधीशहरु प्रकाश ढुंगाना र तेजबहादुर केसीको पूर्ण इजलासले इजलासले उक्त निर्णय गरेको हो ।

Facebook Comments Box
Share This
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •