नाम नेताको,काम गुटको

नाम नेताको,काम गुटको

नेकपा एमाले (ओली पक्ष) को बागमती प्रदेशस्तरीय बैठक शुरु भएको छ ।

बैठक ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति भवनमा बसिरहेको छ । बैठकमा प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेल, केन्द्रीय सदस्य आनन्द पोखरेललगायत दुई दर्जन नेता सहभागी छन् ।

त्यस्तै,प्रदेश सांसदहरूको समेत बैठकमा उपस्थिति रहेको बताइन्छ । नेपाल कम्युनिस्ट पार्टीका नेताहरुको नाममा खुलेका प्रतिस्ठानहरुमा अचेल जसको शक्ति उसको भक्ति भने झैं अवस्था छ ।

मदन भण्डारी फाउण्डेसन केपी ओली,पुष्पला स्मृति भवन माधव-नेपाल र तुल्सीलाल अमात्य स्मृति भवनलाई पनि ओली खेमाले आफ्ना गतिविधिको निम्ति प्रयोग गर्दै आएको छ ।

Facebook Comments Box
Share This
  • 14
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    14
    Shares