अर्घाखाँचीमा माधव पक्षको समानान्तर पार्टी कमिटी

अर्घाखाँचीमा माधव पक्षको समानान्तर पार्टी कमिटी

बुटवल । नेकपा एमालेको माधव नेपाल पक्षले अर्घाखाँचीमा समानान्तर पार्टी जिल्ला कमिटी गठन गरेको छ । नेकपा एमालेका तत्कालीन जिल्ला सचिव रामबहादुर चौहानको अध्यक्षतामा ७० सदस्यीय समानान्तर जिल्ला कमिटी गठन भएको हो ।

शनिबार बसेको सो समूहको बैठकले यही चैत मसान्तभित्र पालिका, वार्ड र टोल तहका कमिटीहरु पुनर्गठन गर्ने, जनसंगठनका जिल्ला, पालिका, वार्ड र टोल तहका कमिटीहरु पुनर्गठन गर्ने निर्णयसमेत गरिएको छ ।अर्घाखाँचीमा ओली पक्षका चेतनारायण आचार्य जिल्ला अध्यक्ष छन् ।

Facebook Comments Box
Share This
  • 5
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    5
    Shares