ओलीलाई माधव नेपालको चूनौति : हिम्मत छ पार्टीबाट निकाल्ने ?

ओलीलाई माधव नेपालको चूनौति : हिम्मत छ पार्टीबाट निकाल्ने ?

नेकपा (एमाले) का वरिष्ठ नेता माधव कुमार नेपालले आफूलाई कारबाही गरेर देखाउन प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई चुनौति दिएका छन् ।

आफूनिकट अनेरास्वयिुको राष्ट्रिय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

Facebook Comments Box
Share This
  • 15
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    15
    Shares