काँग्रेसद्वारा संसद बैठक अवरुद्ध

काँग्रेसद्वारा संसद बैठक अवरुद्ध

नेपाली काँग्रेसले प्रतिनिधिसभा बैठक अवरुद्ध गरेको छ । काँग्रेसले सरकारले ल्याएको अध्यादेशलाई असंवैधानिक भएको ठहर गर्दै अघि बढ्न नसक्ने बताएपनि जबरजस्ती अघि बढाउन खोजिएपछि बैठक अवरुद्ध गरेको हो।

Facebook Comments Box
Share This
  • 32
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    32
    Shares