संवैधानिक परिषदसम्बन्धी अध्यादेश अस्वीकार गर्ने काँग्रेसको घोषणा

संवैधानिक परिषदसम्बन्धी अध्यादेश अस्वीकार गर्ने काँग्रेसको घोषणा

नेपाली काँग्रेस संसदीय दलकी सचेतक पुष्पा भुसालले प्रतिनिधिसभा पुनःस्थापना गर्ने सर्वोच्च अदालतको निर्णयको स्वागत गरेको बताएकी छिन् । पुनःस्थापित प्रतिनिधिसभाको पहिलो बैठकमा सचेतक भुसालले बैठक सहज सुचारु हुन नसकेकोमा पनि गम्भीर रुपमा लिएको बताइन् ।
उनले भनिन्, प्रतिनिधिसभाको पहिलो बैठकमै केही सांसदले बैठक बहिस्कार गरेर हिँड्नुभएको छ । यसप्रति प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसले गम्भीर रुपमा लिएको छ । काँग्रेसले संवैधानिक परिषद सम्बन्धी अध्यादेश भने स्वीकार नगर्ने भुसालले बताइन् ।

Facebook Comments Box
Share This
  • 9
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    9
    Shares