क्रोएसियामा शक्तिशाली भूकम्प

क्रोएसियामा शक्तिशाली भूकम्प

पौष १५ । क्रोएसियामा शक्तिशाली भूकम्प जाँदा कम्तिमा सातजनाको मृत्यु भएको छ । क्रोएसियाको मध्यक्षेत्र केन्द्रविन्दु भएर गएको ६.४ म्याग्निच्युडको भूकम्पमा परेर धेरै घाइते भएका छन् । प्रधानमन्त्रीले जो क्षेत्रको अवलोकन भ्रमण गरेका छन् ।

यसैगरी ग्लिना बजारमा अरु पाँचजनाको ज्यान गएको पुष्टि भएको छ । जाजिना क्षेत्रमा रहेको चर्चको भग्नावशेषमा अर्को एकजनाको शव भेटिएको क्रोएसियाको सरकारी सञ्चारमाध्यमलाई उद्धृत गर्दै बिबिसीले बताएको छ । एजेन्सी

Share This
  • 3
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    3
    Shares