October 22, 2021, Friday
५ कार्तिक २०७८, शुक्रबार

Year: ५ कार्तिक २०७८, शुक्रबार १२:११

अनुभूति हुने गरी काम गर्न मुख्यमन्त्री पोखरेलको निर्देशन

अनुभूति हुने गरी काम गर्न मुख्यमन्त्री पोखरेलको निर्देशन

काठमाडौँ । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले नागरिकले अनुभूति गर्ने गरी काम गर्न निर्देशन दिनुभएको छ । बिहीबार प्रदेशका भौतिक पूर्वाधार, सहरी विकास तथा यातायात व्यवस्था मन्त्रालय, पर्यटन, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, वन, वातावरण तथा भूसंरक्षण मन्त्रालयको अनुगमनका क्रममा उहाँले जनअपेक्षालाई आत्मसात् गर्दै सेवा प्रवाहलाई चुस्त दुरुस्त बनाउने गरी…

कोभिड–१९ पछिको शिक्षा : छात्रा बढी प्रभावित

कोभिड–१९ पछिको शिक्षा : छात्रा बढी प्रभावित

काठमाडौँ । कोभिड–१९ को महामारीपछि विशेष गरी विद्यालय तहका बालबालिका पूर्ववत् सिकाइ वातावरण, स्वच्छ मनोरञ्जन र अन्य सामाजिक अवसरको पूर्ण प्रयोगबाट बञ्चित हुँदै आएका छन् । संयुक्त राष्ट्रसङ्घीय बालकोष (युनिसेफ)को पछिल्लो तथ्याङ्कानुसार विश्वव्यापीरूपमा सातमध्ये कम्तीमा एक बालबालिका बन्दाबन्दीबाट प्रत्यक्षरूपमा प्रभावित भएका छन् भने एक अर्ब ६० करोडभन्दा बढी बालबालिकाले शिक्षाको अवसर गुमाएका छन् । महामारीपछि…

  • बंगलादेश टी–ट्वान्टी विश्वकपको सुपर १२ मा प्रवेश

    बंगलादेश टी–ट्वान्टी विश्वकपको सुपर १२ मा प्रवेश

    काठमाडौं । बंगलादेशले युएई र ओमानमा जारी आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेटमा दोस्रो जित निकालेको छ । ओमान क्रिकेट मैदानमा बिहीबार पपुवा न्यू गिनी (पीएनजी) लाई ८४ रनले पराजित गर्दै बंगलादेशले दोस्रो जित निकालेको हो । बंगलादेशले दिएको १ सय ८२ रनको...

  • बाढी पहिरो तथा डुबान प्रभावित क्षेत्रमा कोरोनासँगै सरुवा रोगको जोखिम

    बाढी पहिरो तथा डुबान प्रभावित क्षेत्रमा कोरोनासँगै सरुवा रोगको जोखिम

    काठमाडौं । बाढी पहिरो तथा डुबान प्रभावित क्षेत्रमा कोरोना भाइरससँगै सरुवा रोगको जोखिम रहेकाले सतर्कता अपनाउन विज्ञले सुझाव दिएका छन् ।  प्रभावित क्षेत्रमा सामूहिक रुपमा बस्ने हुँदा सङ्क्रमणको जोखिम धेरै हुने डाक्टरले बताएका छन् । जनस्वास्थ्यका मापदण्ड पालना हुन नसक्दा कोरोनासँगै...

  • मुख्यमन्त्री आचार्यले विश्वासको मतका लागि प्रस्ताव राख्दै

    मुख्यमन्त्री आचार्यले विश्वासको मतका लागि प्रस्ताव राख्दै

    विराटनगर । प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले आज विश्वासको मतका  लागि प्रस्ताव राख्दैछन् । आज दिउँसो १ बजे डाकिएको प्रदेशसभा बैठकमा आचार्यले विश्वासको मतका लागि प्रस्ताव राख्ने तयारी भएको एमाले प्रदेशसभा सदस्य हिक्मत कार्कीले जानकारी दिए । तर उक्त प्रस्तावमा...

  • विभागले भन्यो – तत्काल ठूलो वर्षाको सम्भावना छैन

    विभागले भन्यो – तत्काल ठूलो वर्षाको सम्भावना छैन

    काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार नेपालमा असर गर्ने उलेखनिय मौसमी प्रणाली नबनेकाले तत्काल ठूलो वर्षाको सम्भावना नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल देशभर आंशिकदेखि सामान्य बदली रही प्रदेश १ र वाग्मती प्रदेशका एकदुई स्थानहरुमा हल्का वर्षा...

  • इच्छाराज तामाङलाई थप १८ दिन हिरासतमै राख्न अनुमति

    इच्छाराज तामाङलाई थप १८ दिन हिरासतमै राख्न अनुमति

    काठमाडौं । सिभिल बैंकका अध्यक्ष एवं पूर्व सभासद इच्छाराज तामाङलाई थप १८ दिन हिरासतमै राखी अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ । तामाङलाई थप १८ दिन हिरासतमै राखी अनुसन्धान गर्न अनुमति दिइएको केन्द्रीय अनुसन्धान ब्युरो स्रोतले जनाकारी दियो । तामाङमाथि संगठित...

  • बार्बाडोसले बेलायती महारानीलाई राष्ट्रप्रमुख नमान्ने, चुन्यो राष्ट्रपति

    बार्बाडोसले बेलायती महारानीलाई राष्ट्रप्रमुख नमान्ने, चुन्यो राष्ट्रपति

    एजेन्सी । क्यारेबियन टापु मुलुक बार्बाडोसले पहिलो पटक राष्ट्रप्रमुखका रूपमा राष्ट्रपति निर्वाचित गरेको छ। बिबिसीका अनुसार कुनैबेला बेलायतको उपनिवेश रहेको बार्बाडोसले अहिलेसम्म बेलायती महारानी एलिजावेथलाई राष्ट्रप्रमुख मान्दै आएको थियो। ७२ वर्षीया डाम सान्द्रा मासोन राष्ट्रपति निर्वाचित भएसँगै बार्बाडोस अब गणतान्त्रिक मुलुक...

  • दुबईमा अलपत्र सात नेपालीको उद्धार

    दुबईमा अलपत्र सात नेपालीको उद्धार

    काठमाडौं । वैदेशिक रोजगारीका लागि भन्दै दुबई गएर अलपत्र परेका पर्साको बहुदरमाई नगरपालिका घर भएका सात युवा उद्धार पश्चात घर फर्केका छन् । बहुदरमाईका नगरप्रमुख नितेन्द्र साहको पहलमा दुबईमा अलपत्र परेका युवालाई सकुशल घर फकाईएको हो । दुबई गएकालाई नगरप्रमुख साहले...

Page 1 of 9111234Next ›Last »