५० वर्ष अघिदेखि भोगचलन गर्दै आएको जग्गाको निस्सा पाउनुपर्ने भन्दै ७५ वर्षीया कान्छीमाया मिडियामा आईन्

काठमाडौं, ११ चैत्र । चितवन भरतपुर–१० निवासी ७५ वर्षीय कान्छीमाया लामाले लामो समयदेखि आफुहरुले भोगचलन गर्दे आएको जमिनको निस्सा पाउनुपर्र्नेे माग गरेकी छिन् । सोमबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै उनले यस्तो माग गरेकी हुन् । आफुहरुले २०२७ सालमा अस्थायी जोताहा पुर्जा प्राप्त गरेको जमिन अरुले हडपेको सुनाईन् । उनले भनिन्,‘तर, उल्टै हामीले त्यो […]

सेना परिचालन विद्येयकबारे कांग्रेसले ‘प्रोपोगाण्डा’ गर्यो :पाण्डे

काठमाडौं, १० चैत्र । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता, पूर्वमन्त्री एवम् सांसद सोमप्रसाद पाण्डेले प्रधानमन्त्रीले एकल निर्णयमा सेना परिचालन गर्न सक्नेगरि सेना परिचालन विद्येयक ल्याउन लागेको भनेर प्रमुख प्रतिपक्षी दल कांग्रेसले राजनीतिक प्रोपागाण्डा गरेको आरोप लगाएका छन् । आइतबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै पाण्डेले कांग्रेसले ‘नन–ईस्यु’ उठाएर राजनीति गरिरहेको […]

नागरिकता विद्येयक तत्काल खारेज गर्न नागरिकता विधेयक बिरुद्धको संघर्ष समन्वय समितिको माग

काठमाडौं, ८ चैत्र । नागरिकता विधेयक बिरुद्धको संघर्ष समन्वय समितिले संसदमा पेश गरिएको नागरिकता विद्येयक राष्ट्रघाती भएको भन्दै तत्काल खारेज गर्न माग गरेको छ । समितिले शुक्रबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर जबरजस्ती विद्येयक पारित गराए राष्ट्रको हितबिपरित हुने भन्दै उक्त विद्येयक तत्काल फिर्ता लिन माग गरेको हो । समितिले विदेशीहरुले लिएको नागरिकता छानवीन […]

नेपाल बार एशोसिएशनका अध्यक्षका प्रत्यासीद्धय पोखरेल र श्रेष्ठको चुनाव जित्ने आ–आफ्नो दाबी

काठमाडौं, ८ चैत्र । नेपाल बार एसोसिएशनको नेतृत्वको लागि अध्यक्षका प्रत्यासीद्धय चण्डेश्वर श्रेष्ठ र सुनिल पोखरेल दुवैले आ–आफ्नो जीतको दाबी गरेका छन् । नेकपाका तर्फबाट श्रेष्ठ नेतृत्वको प्यानल चुनावी मैदानमा छ भने कांग्रेसको तर्फबाट पोखरेल नेतृत्वको प्यानल चुनावी मैदानमा छ । शुक्रबार रिपोर्टर्स क्लब नेपालले बारको निर्वाचनको पूर्वसन्ध्यामा आयोजना गरेको विशेष साक्षात्कारमा बोल्दै अध्यक्षका प्रत्यासीद्धय […]

लगानी सम्मेलन आवश्यक छ, तर सरकारले पर्याप्त छलफल गरेन : पूर्व अर्थमन्त्री डा. महत

काठमाडौं, ७ चैत्र । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता एवम् पूर्व अर्थमन्त्री डा. रामशरण महतले लगानी सम्मेलन गर्नु आवश्यक रहेको स्पष्ट पारेका छन् । उनले भने,‘मुलुकको विकास र समृद्धिको लागि विदेशी लगानी आवश्यक छ, त्यसैले सरकारले आयोजना गर्न लागेको लगानी सम्मेलन स्वागतयोग्य छ, तर यसको लागि जति तयारी र छलफल गर्नुपर्ने थियो त्यो भएको […]

तत्काल राष्ट्रिय सहमतिको सरकार गठन गर्न सापकोटाको माग प्रधानमन्त्री कार्यालयमा बुझाए ७ बुँदे मागपत्र

काठमाडौं, ७ चैत्र । राप्रपाका नेता शम्भुप्रसाद सापकोटा ‘अखण्ड’ ले तत्काल राष्ट्रिय सहमतिको सरकार गठन गर्नुपर्ने माग गरेका छन् । बिहीबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै सापकोटाले यस्तो माग गरेका हुन् । पछिल्लो समय मुलुक दलीय भागबण्डाको चपेटामा परेकोले यसबाट मुलुकलाई मुक्त गराउनपनि राष्ट्रिय सहमतिको सरकार अनिवार्य आवश्यक भैसकेको उनको तर्क छ । सापकोटाले […]

जुरेली र भगवती माझी ले रेफ्री लाई नै कुटेपछी [हेर्नुस् पुरा भिडिओ ]

होली को अबसर पारेर नेपाल महिला रेस्लिङ फाउन्डेसन् ले आयोजना गरेको रेस्लिङ महाभिडन्त सम्पन्न भयको छ । उक्त खेल मा नेपाल र भारत का खेलाडी हरुको सहभागीता रहेको थियो। अस्मिता जुरेली र भगवोती माझि बिच भयको खेल ले उग्र रुप लिदा रेफ्री ले खेल नै स्थगित गरेका थिय। [हेर्नुस् पुरा भिडिओ ]

पत्रकार ऋषि धमला पुरस्कृत

हेटौंडा, ५ चैत्र । रिपोर्टर्स क्लब नेपालका सभापति एवम् प्राईम टाईम्स टेलिभिजनका अध्यक्ष ऋषि धमला जागरण अग्रज पत्रकारिता पुरस्कार–२०७५ बाट पुरस्कृत भएका छन् । स्टेट भिजन प्रालिद्वारा संचालित तु–खबर डटकमको दोस्रो वार्षिक उत्सव कार्यक्रमको अवसरमा धमलालाई १५ हजार राशिसहित उक्त पुरस्कार प्रदान गरिएको हो । लामो समयदेखि पत्रकारिताको क्षेत्रबाट मुलुकको सुशासन, विकास र समृद्धिमा महत्वपूर्ण […]

No-Hassle Advice For essay examples Simplified

Top-of-the-line ways to put in writing an awesome essay on your college software or admissions personal essay is by learning from actual faculty essay samples that labored. Persuasive essays for center faculty degree can draw upon lots of the points sen through center school. Take into consideration literature sample the average middle schooler and what […]