१७ फागुन देखि २९ गतेसम्म काठमाडौंमा हुने अन्तर्राष्ट्रिय वैदिक विज्ञान तथा आधुनिक विज्ञान महासम्मेलन हुने

काठमाडौं, १६ फागुन । नेपाल महर्षि वैदिक फाउण्डेशनको आयोजनामा भोलि फागुन १७ गतेदेखि फागुन २९ गतेसम्म काठमाडौंमा हुने अन्तर्राष्ट्रिय वैदिक विज्ञान तथा आधुनिक विज्ञान महासम्मेलनको तयारी पूरा भएको छ । बिहीबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै फाउण्डेशनले महासम्मेलनको तयारी पूरा भएको जानकारी गराएको हो । फाउण्डेशनका अध्यक्ष दीपकप्रकाश बाँस्कोटाले उक्त महासम्मेलन राष्ट्रपति विद्यादेवी भण्डारीले […]

संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारी सहित सात जनाको हेलिकप्टर दुर्घटनामा मृत्यु

काठमाडौं : संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारी चढेको हेलिकप्टर ताप्लेजुङमा दुर्घटनामा परेको हो । तेह्रथुमको को चुहानडाँडामा बनाउन लागिएको विमानस्थल सम्भाव्यता अध्ययन गरी ताप्लेजुङको पाथिभरा मन्दिर दर्शन गरेर फर्कने क्रममा हेलिकप्टर दुर्घटनामा परेको हो । काठमाडौंबाट बिहान साढे ८ बजे उडेको कल साइन एएमआई (अल्फा माइक इन्डिया) हेलिकप्टर दुर्घटनामा परेको हो । उक्त […]

संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारी चढेको हेलिकप्टर ताप्लेजुङमा दुर्घटना

काठमाडौं : संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारी चढेको हेलिकप्टर ताप्लेजुङमा दुर्घटनामा परेको छ । तेह्रथुमको को चुहानडाँडामा बनाउन लागिएको विमानस्थल सम्भाव्यता अध्ययन गरी ताप्लेजुङको पाथिभरा मन्दिर दर्शन गरेर फर्कने क्रममा हेलिकप्टर दुर्घटनामा परेको हो । काठमाडौंबाट बिहान साढे ८ बजे उडेको कल साइन एएमआई (अल्फा माइक इन्डिया) हेलिकप्टर दुर्घटनामा परेको हो । उक्त […]

If you like analyzing sports, there really are a lot of classes in that you’ll be able to decide to research your fire. Identify the game that you’d love to emphasize. Perhaps sport is merely among the remaining societal structures that meritocratic. Some could argue that there has not been any major new sport devised […]

सह–सचिव लामिछानेले शक्तिको आडमा ज्यान मार्न खोजेको भन्दै ढकाल परिवार रुँदै मिडियामा आए

काठमाडौँ, १४ फागुन । तारकेश्वर नगरपालिका वडा नम्बर २ का क्षेत्रप्रसाद ढकालले आफुलाई आफ्नै छिमेकी तथा नेपाल सरकारका सह–सचिव रुद्रप्रसाद लामिछानेले कुटपिट गरेको भन्दै न्यायको लागि सरकारसमक्ष अपिल गरेका छन् । मंगलबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै पीडित ढकालले रुद्र प्रसाद लामिछानेले आफुलाई पद र शक्तिको आडमा पटक–पटक दुःख दिँदै आएको गुनासो पोखे । […]

विप्लवनिकट पत्रकार संगठनले भन्यो : ‘बम बिस्फोट किन भयो भनेर कारण खोज्नु जरुरी छ’

काठमाडौं, १४ फागुन । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी निकट पत्रकार संगठन क्रान्तिकारी पत्रकार संगठनको नाम फेरिएको छ । नयाँ नाम जनपत्रकार संगठन नेपाल राखिएको संगठनका केन्द्रीय अध्यक्ष प्रकाश डुम्रेले जानकारी गराए । मंगलबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै उक्त संगठनले आफूहरुको संगठनले नाम परिवर्तनको जानकारी दिएको छ । गत पुस ७ […]

कवि अमर बानियाँ ‘लोहोरो’ को एकल काव्य वाचन सम्पन्न

काठमाडौं, १४ फागुन । बानेश्वर सर्जक समाज र बानेश्वर बहुमुखी क्याम्पसको संयुक्त आयोजनामा सिक्किमका कवि अमर बानियाँ ‘लोहोरो’ को एकल काव्य वाचन सम्पन्न भएको छ । मंगलबार रिपोर्टर्स क्लब नेपालमा विशेष कार्यक्रम आयोजना गर्दै उक्त काव्य वाचन सम्पन्न भएको हो । कार्यक्रममा भारतीय नेपाली कवि बानियाँले दश वटा कविता वाचन गरेका थिए । समाजका अध्यक्ष […]