मलेशियासँग भएको श्रम समझदारी प्रति व्यवसायी असन्तुष्ट, राखे यस्ताे माग

काठमाडौ‌ं। गत सोमबार झण्डै दुई दशक पछि भएको मलेसिया र नेपाल सरकारबीच नयाँ श्रम समझदारी पत्र ( एमओयु ) मा हस्ताक्षर भएसँगै म्यानपावर व्यावसायीले सरकारको निर्णयमा असन्तुष्टी जनाएका छन्। नेपाल सरकारले म्यानपावर व्यावसायीलाई कुनैपनि जानकारी नदिई एकतर्फी नयाँ व्यावस्था गरेको र श्रमसमझदारी पत्र (एमओयु) का केही बुँदा म्यानपावर व्यावसायीलाई मारपर्ने गरी तय गरिएको भन्दै असन्तुष्टी […]

भ्रष्टाचारको अरोप लागेका मन्त्रीले बुझाए राजीनामा

बटोर, मङ्गोलिया । आर्थिक अनियमितता गरेको आरोप लागेपछि मङ्गोलियाका एक जना मन्त्रीले राजीनामा दिएका छन्। मङ्गोलियाको खाद्य, कृषि र उद्योगमन्त्री बाट्जार्गाल बाट्जोरिङले बुधबार राजीनामा दिएको अधिकारीहरुले बताएका छन्। “मैले आफ्नो पदबाट राजीनामा दिएको छु, यसमा मलाई कुनै समस्या छैन,” उनले पत्रकारहरुलाई भने। सत्तारुढ दल मङ्गोलियन पिपुल्स पार्टी ग्रुपले नै संसदमा उनले राजीनामा दिनुपर्ने माग गरेको […]

प्रधानमन्त्री ओलीको स्वास्थ्य स्थिति सन्तोषजनक

काठमाडौं। छातीमा संक्रमण भएपछि सोमबार विहान अस्पताल भर्ना भएका प्रधानमन्त्री केपी ओलीको स्वास्थ्यमा उल्लेख्य सुधार भएको छ। त्रिवि शिक्षण अस्पताल, मनमोहन कार्डियोयोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा उपचाररत प्रधानमन्त्री ओलीको स्वास्थ्यमा उल्लेख्य सुधार भएको उपचारमा संलग्न चिकित्सकले जनाएका छन्। प्रधानमन्त्री ओलीको उपचारमा मुटुरोग विशेषज्ञ डा. अरुण सायमी, निजी चिकित्सक डा. दिव्या सिंह शाह र छाती रोग […]

सन्दीपको टिमलाई पहिलो सफलता

पोखरा । पोखरामा जारी सर्वाधिक पुरस्कार राशीको नमस्ते पोखरा प्रिमियर लिग (पीपीएल) टी–ट्वान्टी क्रिकेटमा सन्दीप लामिछानेको कप्तानीमा रहेको विराटनगर टाईटन्सले पहिलो जित निकालेको छ । बुधबार भएको रोमान्चक खेलमा विराटनगरले सोमपाल कामीको बुटवल ब्लास्टर्सलाई १२ रनले हराएको हो । लगातार तीन खेलको हारपछि विराटनगरको यो पहिलो जित हो । जितसंगै विराटनगर ४ खेलबाट २ अंक […]

भाइटीकाको उत्तम साइत बिहान ११:५५ मा

काठमाडौँ । नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको भाइटीकाको साइत सार्वजनिक गरेको छ। समितिको आज बसेको बैठकले यही कात्तिक २३ गते बिहान ११ बजेर ५५ मिनेटमा भाइटीकाको साइत उत्तम हुने निर्णय गरेको समितिका अध्यक्ष प्रा. डा. रामचन्द्र गौतमले राससलाई जानकारी दिए। समितिले शुभ बेलाको साइत दिएको जनाइएको छ। यस वर्ष यमपञ्चक अर्थात् तिहार कात्तिक १९ […]

मुक्तकमैया र हलिया सबैलाई यसै वर्ष पुन:स्थापना गरिने

काठमाडौँ। सरकारले यसै आर्थिक वर्षमा मुक्तकमैया र हलियाको पुनःस्थापनाको काम सकिने भएको छ। मुक्तकमैया र हलिया घोषणा भएको धेरै समय भए पनि उनीहरुको पुनःस्थापना हुन सकेका थिएन। पहिले बजेट अभावको कारणले मुक्त घोषणा गरिए पनि पुनःस्थापना हुन सकेको थिएन। चालु आर्थिक वर्षमा सरकारले पुनःस्थापना हुन नसकेका मुक्तकमैया र हलियालाई पुनःस्थापना गर्ने गरी बजेट विनियोजन गरेका […]

प्रधानमन्त्री ओलीको स्वास्थ्य स्थिर, केहि दिन अस्पतालमै राखिने

काठमाडौं । छातीमा सङ्क्रमण देखिएपछि महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय, शिक्षण अस्पतालमा भर्ना भएका प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य स्थिर रहेको चिकित्सकहरुले बताएका छन् । ओली सोमबार विहान साढे ४ बजे अस्पताल भर्ना भएका थिए । उनको छातीमा संक्रमण देखिएको छ भने शरीरमा चिनीको मात्र असन्तुलित पाइएको छ। प्रधानमन्त्री ओलीलाई केही दिन अस्पतालमै ‘अब्जर्भेसन’ का लागि राखिने […]

कांग्रेस नेतृत्वले शक्ति दुरुपयोग गरेको नेता कोइरालाको आरोप

बारा । नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले काङ्ग्रेस नेतृत्वबाट नै शक्ति दुरुपयोग भएको बताएका छन्। काङ्ग्रेस निजगढ नगर समितिले यहाँ आज आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा उनले अब पार्टीको विधानमा नै काङ्ग्रेस सभापतिको अधिकार कटौतीको व्यवस्था हुनुपर्नेमा जोड दिए। नेता डा कोइरालाले शक्तिकै दम्भले गर्दा काङ्ग्रेसमा गुट–उपगुट जन्मिँदा कार्यकर्ता दिक्क भएकाले यसको अन्त्य […]

मलेसिया र नेपालबीच श्रम समझदारी पत्रमा हस्ताक्षर

काठमाडौं। मलेसिया र नेपाल सरकारबीच द्विपक्षीय कामदार भर्ना, रोजगार र फिर्ता सम्बन्धी समक्षदारी पत्रमा सोमबार हस्ताक्षर भएको छ। श्रम समक्षदारी पत्रमा नेपालका लागि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्ट र मलेशियाका मानवसंसाधन मन्त्री एम कुलासेगरनले हस्ताक्षर गरेका थिए। समझदारी पत्र अनुरुप नेपाली कामदार मलेशिया जाँदा लाग्ने सेवा शुल्क लगायत आतेजाते हवाई टिकट, भिसा […]

राष्ट्रपति भण्डारी दोहामा

कतार । राष्ट्रपति विद्यादेवी भण्डारी कतारको चारदिने औपचारिक भ्रमणको सिलसिलामा आज दोहा आइपुगेकी छन्।राष्ट्रपति भण्डारीलाई हमाद अन्तरराष्ट्रिय विमानस्थलमा कतारका विकास, सामाजिक सुरक्षा तथा श्रममन्त्री इशाबिनसाद अलनोएमी र कतारका लागि नेपाली राजदूत रमेशप्रसाद कोइरालाले स्वागत गरेका थिए। मित्र राष्ट्र कतारका अमिर शेख हमाद बीन खालिदा अल थानीको मैत्रीपूर्ण निमन्त्रणामा एक प्रतिनिधिमण्डलको नेतृत्व गर्दै राष्ट्रपति भण्डारी आजदेखि […]