गृहमन्त्री रामबहादुर थापाले बलात्कारीलाई आजीवन कैद पनि कम सजाय

गृहमन्त्री रामबहादुर थापाले बलात्कारीलाई आजीवन कैद पनि कम सजाय भएको बताएका छन् । उनले त्यस्ता जघन्य अपराधीलाई फाँसीसम्मको व्यवस्था गर्न कानुन संशोधन गर्ने प्रतिबद्धता जनाएका छन् । ‘नाबालिका बलात्कार, हत्या र अपहरणजस्ता क्रुर अपराध गर्नेहरूका लागि आजीवन कैद पनि कम सजाय भएको छ’, मन्त्री थापाले भने, ‘मुलुकमा भएका जघन्य अपराध नियन्त्रणका लागि अब आजीवन जेल […]

‘मिस्टर नेपाल वल्र्ड २०१८’ चुँनिए बिकल्प

काठमाडौं – चितवन रामघाट २५ बर्षिय विकल्प राज श्रेष्ठ ‘मिस्टर नेपाल वल्र्ड २०१८’ घोषित भएका छन् । बिबिएस फोर्थ इयरमा अध्यानरत श्रेष्ठले १६ प्रतिस्पर्धिलाई पछि पार्दै उपाधि चुमेका हुन् । ‘बलात्कारीका लागि उपयुक्त सजाए के हुन सक्छ ?’ निर्णायक मध्यका एक कलाकार सुनिल थापाले सोधेको प्रश्नको उत्कृष्ट जवाफ दिदै उनी बिजेता बन्न सफल भएका हुन् […]

Anything They Told You About Best VPN Best Free VPN For Windows Is normally Dead Incorrect… Along with Below is The reason why

Designing together with running any VPN assistance rates some sort of great deal of bucks as any result involving importance of the products. Based upon which VPN professional that you simply applying, the exact speed could fluctuate every single. So the fact that the means of getting VPN can become as quick as keeping track […]

फेरि सर्यो ड्रिम गर्ल

काठमाडौं – चलचित्र ‘ड्रिम गर्ल’को रिलिज फेरि सरेको छ । १९ असोज रिलिज मितितय भएको यो चलचित्र सरेर मंसिर ७ मा पुगेको छ । यस अगाडि चलचित्र २९ असारबाट सरेर १९ असोजमा आएको थियो । दुबै पटक चलचित्रको रिलिज मिति सर्नुको पछाडि प्राविधिक कारण रहेको निर्माता समेत रहेका निर्देशक ऋषिराज आचार्यले बताए । ‘हामीले जोड […]

‘तिमीले खाएको कसम साँचो भाको भए’

काठमाडौं । गीतकार दर्पण राईको ‘ब्लकबस्टर’ गीत ‘तिम्ले बाटो फे¥यौं अरे’को दोश्रो पार्ट अर्थात ‘तिम्ले बाटो फे¥यौं अरे–२’ पनि आउने भएको छ । उक्त गीतको सिरीजका रुपमा ‘तिमीले खाएको कसम साँचो भाको भए’ बोलको गीत रेर्कड गरिएको हो । सम्भवतः नेपाली गीतको यो नै पहिलो सिरीज हो ।’ म्युजिक भिडियो निर्माण नै नगरी ‘तिम्ले बाटो […]

स्वयम्भू कन्सर्टको पूर्वसन्ध्यामा ‘ऐनाझ्याल’

काठमाडौं, असोज ११ यसैसाता सय वर्ष पुगेका राष्ट्रकवि माधवप्रसाद घिमिरेलाई समर्पित गर्दै लोकरक ब्याण्ड नेपथ्यले ‘ऐनाझ्याल’ गीतको म्यूजिक भिडियो सार्वजनिक गरेको छ । यस गीतलाई नेपथ्यले सन् २०१० मा तयार पारेको अल्बम ‘ऐनाझ्याल’ मा समेटेको थियो । त्यसपछि एक वर्षसम्म ब्याण्डले लगातार आफ्ना कन्सर्टहरुमा यसै गीतलाई ‘ओपनिङ सङ’ (प्रारम्भ गीत)का रुपमा प्रस्तुत गरेको थियो । […]

‘नालापानी’ को टिजर रिलिज (भिडियो)

भिएफएक्सको अधिक प्रयोग भएको फिल्म ‘नालापानी’ को अफिसियल टिजर लञ्च भएको छ । बिहीवार राजधानीमा एक कार्यक्रमका बीच कलाकार र निर्माण टिमको उपस्थितिमा टिजर सार्वजनिक गरिएको हो ।  सन् १८१४ मा देहरादुनस्थित नालापानी गढीमा भएको अङ्ग्रेज–नेपाल युद्धमा नेपाली फौजका तर्फबाट कप्तानी गरेका वीर बलभद्र कुँवरले लडेको ऐतिहासिक लडाईंलाई आधार बनाएर यो फिल्म निर्माण भएको हो […]

ai???ai??i??ai???a??ai??i??ai???ai???ai??i??ai??i??a?i?? ai??i??ai???ai??? ai??i??ai??i??a??ai??i??a??ai???ai???a?? ai???ai???ai??i??a??ai??i??ai???ai???ai???ai??i??

ai??i??ai???ai??i??ai??i??ai???ai???a??ai??i??, ai??i??ai???a?i??ai??? a?i??a?i?? a?i?? ai???ai??i??ai???a??ai??i??ai???ai???ai??i?? ai??i??ai???ai??i??ai???ai???ai??i??a?i?? ai??i??ai??i??a??ai??i?? ai??i??ai???a?i??ai??i??a?i?? ai??i??ai???ai??? ai??i??ai??i??a??ai??i??a??ai???ai???a?? ai??i??a?i??ai???ai???ai???ai???ai???ai??i??ai???a??ai??i?? ai???ai???ai??i??a??ai??i??ai???ai???ai???ai??i?? ai??i??ai???ai??i??a?i?? ai??i?? a?i?? ai??i??ai???ai???ai??i??ai???ai???a?i??ai??i??ai??? ai??i??ai???ai???ai???ai??i??ai???ai??i?? ai???ai??i?? ai??i??ai???ai??i??a??ai???ai??i??a??ai??i??ai??i??ai??i??ai???ai??i??a?i??ai??s ai??i??a??ai???a?? ai??i??a??ai??i??ai???ai??i??a??ai??i??ai??i??a?i?? ai???ai??i??a??ai??i??a?i??ai??i??, ai???a??ai??i??ai??i??a??ai???ai??i??ai???ai??? ai??i??ai??sai???ai??i??a??ai???ai??i??a?i?? ai???a??ai??i??ai??i?? ai??i??ai???a?i??ai??i??a?i?? ai??i??a?i??ai??i??ai??i??a?i?? ai??i??ai???ai???ai???ai???a?i?? ai???ai???ai??i??a??ai??i??ai???ai???ai???ai??i?? ai??i??ai???ai??i??a?i?? ai???a?i?? a?i?? ai???a?i??ai???ai???ai???ai??i??a?i?? ai???ai???ai???ai???a?i?? ai??i??ai???ai???ai???ai??? ai??Ya?i??ai??i??a??ai???a?i?? ai??sai???ai???ai??i?? ai???ai??i??a??ai??i??a??ai??i??a?i?? ai??i??ai??i??a??ai??i??ai???, ai??i??ai??i??ai???ai??i??a??ai??i?? ai??i??ai???ai???ai??i??ai???ai??i?? ai???ai??? ai???ai??i??ai??i??a??ai??i??a??ai???ai???, ai??i??ai??i??a??ai??i??ai??i?? ai??i??a?i??ai???a?i??, ai???ai??i??a??ai??i??a?i??ai??i??ai??i??ai???ai??i?? ai??i??a??ai???a?? ai??i??a??ai??i??ai???ai??i??a??ai??i??, ai???ai??i??ai???a??ai??i??ai???ai???ai??i?? ai??i??ai???ai??i??ai???ai???, ai??i??a??ai??i??a??ai??? ai??i??ai???ai??i??ai???ai???ai???ai??i??ai???ai???ai??i??ai???ai??i??a?i?? ai??i??ai??i??ai???ai???a??ai???ai??i??ai???ai??i??ai??? ai??i??a?i??ai??i??ai??i??a?i?? ai??i??ai???ai???ai???ai???a?i?? […]

एकसाथ आए तीन चलचित्र

काठमाडौं । यही १२ असोजबाट तीन ओटा सिनेमा प्रदर्शनमा आउने भएका छन् । अघिल्लो हप्ता रिलिज भएका मध्य चलचित्र इन्टु मिन्टु लन्डनले राम्रो व्यापार गरिरहेकै बेला तीन नयाँ फिल्म थपिएका हुन् । दशैं नजिकिँदै छ । दर्शकहरु किनमेलमा व्यस्त हुन थालेका छन् । सोही कारण पनि अबको दुई साता सिनेमाको लागि मन्दी समय मानिन्छ । […]

साैरभका बुबाअामा रिले अनशन शुरू गर्दै

काठमाडौं । आफ्नो छोराको हत्या निष्पक्ष छानवीनको माग गर्दै सौरभ उप्रेतीका बुबा आमाले अनशन सुरु गर्ने भएका छन । सौरभ उप्रेतीको आत्महत्या नभई हत्या भएको परिवारले दावी गर्दे आएका छन् । तर प्रहरीले भने सौरभको हत्या नभई डिप्रेशनका कारण आत्महत्या गरेको प्रतिवेदन सार्वजनिक गरेको थियो । विभिन्न निकायमा जाँदा पनी न्याय पाउने आश नभएपछि आमरण […]