१८ बुँदे बिमस्टेक घोषणापत्र जारी गर्दै

काठमाडौं । १८ बुँदे बिमस्टेक घोषणापत्र जारी गर्दै बहुक्षेत्रीय प्राविधिक तथा आर्थिकसहयोगका लागि बंगालको खाडीको प्रयास बिमस्टेकको चौथो शिखर सम्मेलन सकिएको छ ।शुक्रबार भएको समापन समारोहमा विद्युत लाइन प्रसारणको अन्तरदेशीय मार्ग (बिमस्टेक ग्रीड इन्टरकनेक्सन) सहमति पत्र हस्ताक्षर भएको छ । यो सम्झौताले बिमस्टेकका सदस्य देशहरूबीच उर्जा आदानप्रदानको बाटो खोल्नेछ/अब नेपालले नेपालमा उत्पादित विद्युत थाइल्याण्डसम्म बेच्न […]

फ्राइडे रिलिज : एक्लै आयो ‘मेरी मामु’

काठमाडौं – शुक्रबार नयाँ चलचित्र रिलिज परम्परा अन्तर्गत आज ‘मेरी मामु’ प्रदर्शनमा आएको छ । यो चलचित्र देशभर एकसाथ प्रदर्शनमा  आएको हो । हरेक शुक्रबार दुई वा सोभन्दा बढी चलचित्र रिलिज हुँदै आएकोमा ‘मेरी मामु’ले भने एकल प्रदर्शनको अवसर पाएको हो । आशुसेन फिल्मस्को ब्यानरमा निर्माण भएको ‘मेरी मामु’ आमा र छोरा बीचको सम्बन्धको विषयमा […]

‘नाई न भननु ल’ सिरिज

काठमाडौं – फिल्म ‘नाई न भननु ल’ सिरिज आफुलाई स्थापित गरेका कलाकार अनुभव रेग्मी अभिनित ‘मनकी उजेली’ सार्वजनिक भएको छ । भिडियोमा अनुभवले अभिनेत्री प्रियंका कार्कीसँग स्क्रिन शेयर गरेका छन् । भिडियोमा अनुभव र प्रियंकासँगै आयुष्मान डिएस जोशी पनि देखिएका छन् । प्रियंकाको माया पाउने प्रयत्न गरिरहेका आयुष्मानको तगारो भने अनुभव बनेका छन् । म्युजिक […]

किम्फमा ६० देशका ३ सय ६० फिल्म दर्ता

काठमाडौं, १५ भदौ । काठमाडौं इन्टरनेशनल माउन्टेन फिल्म फेस्टिभल (किम्फ) को १६औं संस्करणका लागि ६० देशका ३ सय ६० फिल्महरु दर्ता भएका छन् । आगामी डिसेम्बर ७ देखि ११सम्म हुने फेस्टिभलका लागि नेपाली पानोरोमा अन्तर्गत ४० फिल्म दर्ता भएका छन् । शुक्रबार फिल्म दर्ताको अन्तिम दिन थियो । सन् २०००देखि सुरु किम्फको १८ वर्षे इतिहासमा […]

प्रेम र रोदनले भरिएको ‘बाँध मायाले’ ट्रेलर

असोज ५ गते अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह र अभिनेता धिरज मगर स्टारर फिल्म ‘इन्टु मिन्टु लन्डनमा’ सँग जुध्न तमतयार भएको अभिनेत्री सृष्टि श्रेष्ठ र अभिनेता आर्यन अधिकारी अभिनीत फिल्म ‘बाँध मायाले’ को ‘कलरफूल’ ट्रेलर सार्वजनिक भएको छ । ‘कन्टेन्ट’ यूक्त ट्रेलरमा प्रेम, रोमान्स, द्वन्द्व, विछोड, रोदन सबै अटाइएको छ । आर्यन र सृष्टि बीचको प्रेम […]

रानालाई जन प्रगतिशील मंच साउदीको पहलमा सहयोग

स्वागत पुन मगर दमाम साउदी गोरखा भिमसेन गाउँ पालिका ७ निवासी कुमार राना मगर साउदी अरबमा कार्यरत हुदा चलाएको गाडीले साउदी नागरिकसँग ठोक्किए पछि साउदी नागरिक सख्त घाइते भइ अस्पतालमा छन भने राना बिगत १ बर्ष देखि साउदीको जेलमा बन्दी छन घाइते साउदी नागरिकले उपचारार्थ रकम मागे पछि कुमार राना रिहाइ अभियान अन्तरगत विभिन्न देशबाट […]

राम अाङ्देम्बे अब निर्देशक

  गायक तथा संगीतकार राम अाङ्देम्बेकाे निर्देशनमा ” प्रेम लीला ” गीतकाे म्यूजिक भिडियाे सार्वजनिक भएकाे छ। बिशाल दर्पणकाे स्वर रहेकाे उक्त गीतकाे शब्द दिपेन्द्र खडकाकाे छ भने,दिपेन्द्र थिङकाे संगीतमा,सुमान के.सी.काे संगीत संयाेजन रहेकाे छ। झापा दमक अासपासका चियाबगान लगायत रमणिय स्थानहरूमा छायंकन गरिएकाे भिडियाेलाइ गायक तथा संगीतकार राम अाङ्देम्बेले निर्देशन गरेका हुन उक्त भिडियाेनै […]

सपोर्ट माई स्कुल धमाका कार्यक्रम–२०१८ युएईमा हुदै

अनिस तामाङ । युएई/’मध्यपुर्वको विकसित शहर युएईमा तामाङहरुको समाजिक संस्था तामाङ समाज युएईले शिक्षाको लागि सहयोगार्थ एसएमएस (सपोर्ट माई स्कुल धमाका कार्यक्रम–२०१८ गर्ने भएको छ । तामाङ समुदाय पछि पर्नुको कारण शिक्षा पनि एक रहेको भन्दै विकट क्षेत्रका तामाङ बाहुल्यता भएको विद्यालयहरुमा सहयोग गर्ने हेतुका साथ हुन गाइरहेको उक्त कार्यक्रममा नेपालबाट सेलो गायिका निर्मला घिसिङ […]

‘आमा’ बनेकी कुशुमको चर्चा

काठमाडौं  – चलचित्र क्षेत्रमा यतिबेला अभिनेत्री कसुम गुरुङको चर्चा चुलिदो छ । ‘मेरी मामू’को प्रदर्शन मिति नजिकिदै गर्दा उनको चर्चा पनि बढ्न थालेको हो । हत्तपत्त अभिनेत्रीहरु पर्दामा आमाको भूमिका निर्वाह गर्न डराउने गर्दछन् । उनी भने पहिलो चलचित्र ‘मेरी मामु’मा आमाको भूमिका निर्बाह गरेर चर्चामा छाउन सफल भएकी हुन् । आमा बनेर पर्दामा देखिदा […]