महेशको ‘नाच फिरिरी’मा निश्चल र स्वस्तिमाको जोडी

सिनेमा नगरीमा चर्चित रियल जोडी निश्चल बस्नेत र स्वस्तिमा खड्का अभिनीत पहिलो म्युजिक भिडियो सार्वजनिक भएको छ । गायक महेश काफ्लेको आवाजमा रहेको ‘नाच फिरिरि..’ बोलको भिडियोमा निश्चल र स्वस्तिमा पहिलो पटक एकसाथ देखिएका हुन् । गीतमा शब्द तथा सङ्गीत गायक काफ्ले स्वयंमको हो । गतिको सङ्गीत संयोजन भने रिकेश गुरुङको रहेको छ । गीतमा […]

धुम ३ प्रदर्शन हुन लाग्दा जय किशन बस्नेतको यस्तो लफडा ( सहित)

काठमाडौं । हुन त हलिउड देखि बलिउडसम्म पनि चलचित्रहरुको प्रदर्शन हुने बेलामा निर्माता निर्देशक मात्र नभई नायक नायिकाहरु पनि विभिन्न प्रकारका स्क्याण्डल मच्चाएर आफ्नो चलचित्रको प्रचार प्रसार गर्ने गर्दछन् । यो रोग पछिल्लो समय कलिउड सिने बजारमा पनि देखिने गरेको छ । यस्तै १०७ वटा को संख्यासम्म पनि निरन्तर चलचित्रमा अभिनय गरेर सँधै दर्शकको अगाध […]

जय शम्भुको रोमान्टिक गीत सार्वजनिक 

 पछिल्लो समय चर्चामा रहेको फिल्म जय शम्भुको रोमान्टिक गीत सार्वजनिक गरिएको छ । म त परेँ तिम्रै भर बोलको उक्त गीतमा वर्षा शिवाकोटी र अनुप विक्रम शाहीलाई रोमान्टिक मुडमा देख्न सकिन्छ । उक्त गीतमा टंक बुढाथोकीको संगीत, अमृता नेपालको शब्द, रामजी लामिछानेको कोरियोग्राफी र अन्जु पन्त र टंक बुढाथोकीको स्वर रहेको छ । एक्शन लभस्टोरी […]

गायिका लक्ष्मीको तीज गीत ‘म भन्दा सबै मोटा मोटा छन्’

काठमाडौ – तीज आउँन अझै एक महिना बढी समय बाँकी रहेको छ । तर हाम्रा गायक गायिकाले तीजका लागि बनाएको गीत संगीतले बजार तात्न थालिसकेका छन् । यस्तैमा प्रत्येक बर्ष फरक फरक खालका तीज गीत सार्वजनिक गर्दै आएकी गायिका लक्ष्मी आचार्यले यो बर्ष ‘म भन्दा सबै मोटा मोटा छन्’ बोलको नयाँ गीत ल्याएकी छन् । […]