अवतरण गर्ने क्रममा सिम्रिक एयरको हेलिकप्टर ग्राण्डी अस्पतालमा दुर्घटना

काठमाडौं । अवतरण गर्ने क्रममा सिम्रिक एयरको हेलिकप्टर ग्राण्डी अस्पतालमा दुर्घटना भएको छ । बिरामी बोकेर आउँदै गरेको हेलिकप्टर अवतरण गर्ने क्रममा अस्पतालको छतमै दुर्घटनामा परेको हो ।काठमाडौँ प्रहरीका प्रमुख एसएसपी विश्वराज पोखरेलका अनुसार दुर्घटनामा कुनै मानवीय क्षति भएको छैन् । यद्यपी हेलीकप्टर माथिल्लो तलाबाट तल्लो तल्लामा खसेको छ भने विरामीको उद्दार भइसकेको छ । हेलिकप्टरलाई […]

डराए बदमास ठेकेदार म्याद सकिनै लाग्दा देखावटी सक्रियता

काठमाडौं । काठमाडौंको व्यस्त बजार वानेश्वरबाट शान्तिनगर हुँदै तीनकुने जाँदा बाटोमा पर्ने बाग्मती पुल छेउमा असरल्ल परेका फलामे छड र निर्माण सामग्री देखिन्छन् । वाग्मती नदीमाथि नेपालकै पहिलो ‘आर्क ब्रिज’ निर्माण गर्ने भनेर काम शुरू भएको ४२ महिना भइसकेको छ । पुल बनाउन भनेर वरपर राखिएका फलामे छडमा खिया लागेर काम नलाग्ने अवस्थामा पुगेको देखिन्छ […]

ट्रम्पकी छोरीको हातबाट सुनिता दुनुवारले पाइन् विश्व प्रतिष्ठित हिरो अवार्ड

काठमाडौ । शक्ति समूहकी संस्थापक सदस्य सुनिता दनुवारलाई अमेरिकी सरकारले मानव बेचबिखन र आधुनिक दासत्वविरुद्धको ‘हिरो’ घोषणा गरेको छ । अमेरिकी विदेश मन्त्रालयमा आयोजित एक समारोहमा विदेशमन्त्री माइक पोम्पियोले र अमेरिकी राष्ष्टपति डोनाल्ड ट्रम्पकी छोरी इभान्का ट्रम्पले ‘ट्राफिकिङ इनपर्सन हिरो–२०१८’ अवार्ड दनुवारलाई संयुक्त रूपमा प्रदान गरेका हुन् । अमेरिकाले हरेक वर्ष विश्वभरका १ सय ८० […]

विश्वकपः नकआउट चरण मा को को सग भिडदै,

असार, काठमाडौं । बेल्जियमले इंग्ल्याण्डलाई हराएसँगै विश्वकप फुटबलको नकआउट चरणको समीकरण पूरा भएको छ । बिहीबार राति भएको खेलमा बेल्जियमले इंग्ल्याण्डलाई १–० गोल अन्तरले हराएको हो । उसका लगि ५१ औं मिनेटमा जुनेजाजले गोल गरे । समूह चरणको सबै खेल जितेको बेल्जियम समूह जीको विजेता बनेको छ भने इंग्ल्याण्ड उपविजेता भएको छ । नकआउट चरणमा […]

किन चल्दैनन् दुर्गमका एयरपोर्ट ?

काठमाडौ । नेपालमा आन्तरिक विमानस्थल चल्न छाडे भन्ने समाचारहरू नियमितजसो आइरहेका छन् । नेपाल नागरिक उड्डयन प्राधिकरणको तथ्यांकले पनि के देखाउँछ भने( ५५ वटा विमानस्थलमध्ये करीब ३० को हाराहारीमा प्राविधिक हिसाबले सञ्चालनमा आएका छन् । केही नयाँ साझेदारी मोडलमा बाहेक खासै नयाँ एयरपोर्ट सञ्चालनमा आएको पाइँदैन । यद्यपि स्ट्रिप नै निर्माण कार्य रोकिएको भने पक्कै […]

असारमा बजेट सक्ने चटारो, एघार दिनमै १० अर्ब भुक्तानी

काठमाडौं । चालू आर्थिक वर्षको असार मसान्त नजिकिँदै गर्दा पछिल्ला ११ दिनमा झण्डै १० अर्ब रुपैयाँ पूँजीगत बजेट भुक्तानी भएको छ ।चालू आर्थिक वर्षका लागि सरकारले ३ खर्ब ३५ अर्ब १७ करोड ५९ लाख ७० हजार रुपैयाँ पूँजीगत बजेट विनियोजन गरेको थियो । जसमध्ये हालसम्म ५१ प्रतिशत बजेट निकासा भएको महालेखा नियन्त्रकको कार्यालयले जनाएको छ […]

पोखरमा पनि मिष्टर नेपाल छानिने

पोखरा – ‘मिष्टर वल्र्ड’मा नेपालको प्रतिनिधित्व गर्ने एक युवा छान्ने उदेश्यका साथ आयोजना हँुदै आएको सौदर्य प्रतियोगीता ‘मिष्टर नेपाल २०१८’को छनोट चरणको अडिसन पोखरमा पनि हुने भएको छ । पोखराको न्युरोड स्थित डिलाइट रेस्ट्रो एण्ड क्याफेमा मंगलबार आयोजित एक कार्यक्रममा पोखर अडिसनको बिभिन्न पक्षबारे जानकारी दिइएको हो । पोखराका युवालाई मिष्टर वल्र्डमा जाने अवसरको बाटो […]

विश्वविद्यालयको लाचारहीन : विद्यार्थी फेरि आन्दोलित

काठमाडौं । मध्यपश्चिमाञ्चल विश्वविद्यालय (एमयू) मा उज्ज्वल भविष्य बोकेर इन्जिनियरिङ्ग पढिरहेका विद्यार्थीले आवश्यक पाठ्यक्रम र पुस्तकको माग गरेको ३ वर्ष भइसक्यो । तर, विश्वविद्यालयले विद्यार्थीका माग हालसम्म पूरा गर्न सकेको छैन । लामो आन्दोलन गर्दा पनि माग पूरा नहुँदा विद्यार्थीले आन्दोलन छाडेका छैनन् । विद्यार्थीले इन्जिनियरिङ्ग संकायलाई स्वायत्त बनाइनुपर्ने लगायतका माग राखिरहेका बेला विश्वविद्यालय प्रशासनले […]

उपत्यकामा ४ नयाँ शहरको डिजाइन धमाधम

काठमाडौं । काठमाडौं उपत्यकाको चार कुनामा नयाँ शहर निर्माण गर्नका लागि विस्तृत परियोजना प्रतिवेदन धमाधम निर्माण भैरहेको छ। चारवटा नयाँ शहरमध्ये तीनवटा नयाँ शहरको डिपिआर धमाधम निर्माण भैरहेको उपत्यका विकास प्राधिकरणका शहरी योजनाकार भागवत भट्ट खोखालीले जानकारी दिए। उनका अनुसार चौथो नयाँ शहरको पनि टेण्डर मुल्याङकन भैरहेको छ। एक साताभित्र टेण्डर प्रक्रिया सकेर फिल्डमै काम […]

आइएमएसलाई १८ करोड भ्याट तिर्न सरकारको ताकेता

काठमाडौं। मूल्य अभिवृद्धि कर (भ्याट) फिर्ता सुविधाको दुरुपयोग गरेको भन्दै ठूला करदाता कार्यालयले इन्टिग्रेटेड मोबिलिटी सोलुसन्स (आइएमएस) लाई १८ करोड रुपैयाँ कर फिर्ता गर्न पत्राचार गरेको छ। आइएमएसले कोरियाबाट सामसुङका मोवाइल आयात गरेर विक्रि गर्ने गरेको छ। भ्याट फिर्ता सुविधाअन्तर्गत ल्याइएका मोवाइल फोन सेटहरु मूल्य अभिवृद्धिबीना नै निकासी गरी दोहोरो फाइदा लिएको भेटिएपछि कार्यालयले १८ […]