प्रमुख जिल्ला अधिकारीलाई शक्तिशाली बनाउने प्रस्ताव

काठमाडौ । सरकारले फेरि पनि प्रमुख जिल्ला अधिकारीलाई शक्तिशाली रहने गरी ऐनको मस्यौदा बनाएको छ । स्थानीय तहदेखि केन्द्रसम्म शान्ति सुरक्षा कायम राख्न सरकारले आन्तरिक शान्ति तथा सुव्यवस्था ऐनको मस्यौदा तयार पारेको हो । उक्त मस्यौदामा गृह मन्त्रालयले प्रमुख जिल्ला अधिकारीको साबिकको अधिकारलाई निरन्तरता दिएको छ । मन्त्रालयले संघीय सरकारको गृह मन्त्रालय र प्रदेशको आन्तरिक मामिला तथा कानुन […]

चितवनमा मालपोतका कर्मचारी २५ हजार घुससहित पक्राउ

चितवन । जिल्ला मालपोत कार्यालय, चितवनका कार्यालय सहयोगी शंकरप्रसाद धिताल २५ हजार रुपैयाँ घुस लिँदालिँदै पक्राउ परेका छन् । प्रहरी निरीक्षक बेनीमाधव पौडेलको नेतृत्वमा खटिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग, हेटौंडाको टोलीले उनलाई पक्राउ गरेको हो । उनले सेवाग्राहीको ६ फुट जग्गालाई ११ फुट बनाइदिन्छु रकम लिएको जनाइएको छ । उनले यसअघि पनि सेवाग्राहीबाट २५ हजार […]

संसदीय मैत्री समूह गठन गर्न सभामुख महरालाई अध्यक्ष ढकालको आग्रह

काठमाडौं । नेपाल परिवार दलका अध्यक्ष तथा ब्यबस्थापिका संसदका पूर्व सदस्य एकनाथ ढकाल र  प्रतिनिधि सभाका सभामुख कृष्ण बहादुर महरावीच भेटवार्ता भएकाे छ । साे भेटका क्रममा अध्यक्ष ढकालले विभिन्न मित्र राष्ट्र हरु बिचको कुटनैतिक सम्बन्ध तथा मित्रता प्रभावकारी बनाउन संसदीय मैत्री समूह गठन गर्न महरालाई सुझाब दिनु भयको छ । पूर्व मन्त्रि समेत रहेका ढकालले […]

रियलको नयाँ जर्सी सार्वजनिक

म्याड्रिड (एजेन्सी)– स्टार फवार्ड क्रिस्टियानो रोनाल्डो रियल म्याड्रिडले अर्को सिजन प्रयोग गर्ने जर्सी सार्वजनिक गर्ने कार्यक्रममा अनुपस्थित रहेका छन् । पाँच वर्षमा चौथो पटक च्याम्पियन्स लिग जितेको रियलको जर्सी सार्वजनिक गर्दा रोनाल्डो अनुपस्थिति रहनुलाई अर्थपूर्ण रुपमा हेरिएको छ । टोलीले च्याम्पियन्स लिगको उपाधि जितेकै दिन रोनाल्डोले रियल छाड्ने संकेत गरेका थिए । फाइनलमा शनिबार लिभरपुललाई ३–१ […]

विकास निर्माणमा प्रतिपक्ष हुनु हुँदैन : गृहमन्त्री थापा

चितवन । गृहमन्त्री रामबहादुर थापाले विकास निर्माणमा प्रतिपक्ष हुन नहुने बताउनु भएको छ । विघठित प्रेस चौतारी र प्रेस सेन्टर चितवनले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले देशका सबै राजनीतिक दल समृद्धिका लागि मूल प्रवाहमा आउनुपर्ने विचार व्यक्त गर्नुभयो । उहाँले दुई ठूला पार्टी एक भइसकेपछि बनेको नेपाल कम्युनिष्ट पार्टीको नारा विकास, समृद्धि, सुशासन […]

टाउकोमा मात्र हैन पेटमा पनि हुन्छ माइग्रेन

एजेन्सी । विशेष गरेर माइग्रेन भन्ने बित्तिकै टाउको दुख्ने भन्ने बुझिन्छ । तर पछिल्ले समयमा एक अध्ययनले माइग्रेनका कारण टाउको समेत दुख्ने बताएको छ । अधिक मात्रामा पेट दुख्नु, बटारिनु, थकान महसुस हुनु,बान्ता आउनु पेटमा हुने माइग्रेनको लक्षण हो । पेटमा हुने माइग्रेनलाई एब्डोमिनल माइग्रेन भनिन्छ । सामानतया यसले साना तथा ठूला जुनसुकै उमेरका मानिसलाई […]

भेरीमा थापा भरतपुरमा खड्का मेसु नियुक्त

काठमाडौ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भरतपुर अस्पताल र भेरी अञ्चल अस्पतालको मेसु परिवर्तन गरेको छ । भरतपुर अस्पतालमा डा रवीन खड्कालाई मेसु बनाइएको छ भने भेरी अञ्चल अस्पतालमा डा प्रकाश थापालार्इ मेसुको जिम्मेवारी दिइएको छ ।  खड्का मध्यपश्चिम क्षेत्रीय अस्पतालमा कार्यरत थिए भने अर्थोपेडिक्स डा थापा भेरी अञ्चल अस्पतालमै कार्यरत थिए ।

उपत्यकाका ५ सय कामचोर ठेकेदार कालोसूचिमा

काठमाडौं । काठमाडौं उपत्यकाका तीन जिल्लाबाट मात्रै पाँचसय भन्दा बढी ठेकेदार र कम्पनीहरुको नाम संकलन भएको छ । उनीहरुको नाम ग्रह मन्त्रालयले कालोसूचिमा राखेको स्रोतले बताएको छ ।  ठेक्का सम्झौताअनुसार तोकिएको समयसीमा भित्र काम नगर्ने ठेकेदार र उनीहरु सम्बद्ध कम्पनीहरुको नाम गृह मन्त्रालयले संकलन गरेको हो । अहिलेसम्म ७० जिल्लाका जिल्ला प्रशासन कार्यालय मार्फत त्यस्ता ठेकेदार […]

प्रेमध्वज प्रधानलाई लाइफ टाइम एचिभमेन्ट अवार्ड

बनेपा । चौथो ‘सुन्दरादेवी सन्देश म्युजिक अवार्ड’ मा प्रेमध्वज प्रधानलाई लाइफ टाइम एचिभमेन्ट अवार्ड प्रदान गरिने भएको छ । सुन्दरादेवी सन्देश म्युजिक अवार्ड आयोजकले बुधबार काभ्रेको वनेपामा पत्रकार सम्मेलन गर्दै उक्त घोषणा गरेको हो । आगामी २६ जेठमा बनेपामा हुने अवार्ड वितरण समारोहमा प्रेमध्वजलाई ११ हजार १ सय ११ रुपैयाँ र सम्मान गरिने छ । […]

दीगो विकास लक्ष्य गर्न निजी क्षेत्रको भूमिका अपरिहार्य

काठमाडौं । दीगो विकास लक्ष्य हासिल गर्नका लागि निजी क्षेत्र, नागरिक समाज र सरकारले जनतालाई केन्द्रविन्दुमा राखेर कार्ययोजनाका साथ अगाडि बढ्नुपर्नेमा सरोकारवालाहरुले जोड दिएका छन् । एलडीसीवाच, सापे र रेस्फेकले बुधबार आयोजना गरेको दीगो विकास लक्ष्यमा निजी क्षेत्रको भूमिका र जिम्मेवारी विषयक कार्यक्रममा सरोकारवालाहरुले यस्तो जोड दिएका हुन् । कार्यक्रममा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा.पुष्पराज […]