खेलकुद

‘नेपालगन्जको खेलकुदले काँचुली फेर्दैछ’

नेपालगञ्ज । राजपरिवारका सदस्यहरु शिकार खेल्न बर्षमा एकपटक काठमाडौं बाहिर निस्कन्थे । उनीहरु शिकार खेल्नमा सौखिन थिए । बिशेषगरी तराइका घना जंगल राजपरिवारको पहिलो रोजाइ हुन्थ्यो । यसैक्रममा २०२० सालमा राजा महेन्द्र शिकार खेल्न नेपालगन्ज आएका थिए । नेपालगन्जस्थित रामलिला मैदानमा कडा सुरक्षा घेराबीच क्याम्प खडा गरेर बसेका राजा महेन्द्रसमक्ष बिन्तीपत्र चढाइए पश्चात रंगशालाको प्रारुप […]

विश्वकपः नकआउट चरण मा को को सग भिडदै,

असार, काठमाडौं । बेल्जियमले इंग्ल्याण्डलाई हराएसँगै विश्वकप फुटबलको नकआउट चरणको समीकरण पूरा भएको छ । बिहीबार राति भएको खेलमा बेल्जियमले इंग्ल्याण्डलाई १–० गोल अन्तरले हराएको हो । उसका लगि ५१ औं मिनेटमा जुनेजाजले गोल गरे । समूह चरणको सबै खेल जितेको बेल्जियम समूह जीको विजेता बनेको छ भने इंग्ल्याण्ड उपविजेता भएको छ । नकआउट चरणमा […]

२१ औँ विश्वकप : ३२ देश, ६४ खेल र ७३६ खेलाडी

काठमाडौ । विश्व फुटबलको महाकुम्भ बिहीबारदेखि रसियाको मस्कोमा सुरु भएको छ। विश्वकप फुटबलको २१औं संस्करणमा ३२ देश सहभागी छन्। सहभागी देशले लिग कम नकआउटका आधारमा प्रतिस्पर्धा गर्नेछन्। सहभागी टोलीलाई ८ समूहमा विभाजन गरिएको छ। एक महिना (जुलाई १५ सम्म) चल्ने प्रतियोगितामा कुल ६४ खेल हुनेछन्। विश्वकपमा युरोपबाट आयोजक रसियासहित बेल्जियम, जर्मनी, इङ्ल्यान्ड, स्पेन, पोल्यान्ड, आइसल्यान्ड, […]

विश्वकपको अफिसियल गितको भिडियो

काठमाडौ, २७ जेठ । रसिया विश्वकप फुटवल २०१८ को गितको अफिसियल भिडियो सार्वजिनिक गरिएको छ । उक्त गितलाई खेलको आधिकारीक गितको भिडियो बनाएर सार्वजनिक गरिएको हो ।  दुई साता अगाडी भने गितको अडियो सार्वजनिक गरिएको थियो । अगामी जुन १४ मा हुने उद्घाटन खेलमा उक्त गित समेत देखाइने छ । भने गित गाएका गायकहरुले लाइभ […]

स्टाइलिस ब्राजिलियन टिम,

अभ्यास खेल सकेर विश्वकपका लागि ब्राजिलियन टोली रूस पुगेको छ। अभ्यास खेलमा अष्ट्रियालाई ३–० ले हराएको नेइमारसहितको टोली भियनाबाट आइतबार राति सोची पुग्दा सबै जना सुटेडबुटेड थिए। टोलीका सबै सदस्यले निलो सुट, सर्ट र टाई लगाएका थिए। सोची विमानस्थलमा ब्राजिलियन टोलीको स्वागत गर्न स्थानीय समर्थक जम्मा भएका थिए। विश्वकपमा लागि गएको ब्राजिलियन टोली सोचीको स्वीसटोल […]

म्याच फिक्सिङको चपेटामा परेका फुटबलर सागर थापासहित ६ जनालाई सफाइ

म्याच फिक्सिङको आरोप लागेका फुटबलर सागर थापासहित ६ जनालाई विशेष अदालतले सफाइ दिएको छ ।अदालतका न्यायाधीश बाबुराम रेग्मी, सदस्यद्वय प्रमोदकुमार श्रेष्ठ बैद्य र नारायणप्रसाद पोखरेलको इजलासले बिहीबार सफाइ दिने फैसला गरेको हो । फिक्सिङको आरोपमा २७ असोज २०७२ मा सागर थापासहितका अन्य खेलाडी म्याच फिक्सिङको आरोपमा पक्राउ परेका थिए । उनीहरुविरुद्ध राज्यविरुद्धको अपराधमा मुद्दा चलाइएको […]

सरकारी वेवास्ताले कर्णालीका खेलाडी पोशाकबिहीन

सुर्खेत । ३१०औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा कर्णाली प्रदेशबाट सहभागी हुने खेलाडीहरुले पोसाक नपाएको गुनासो गरेका छन् । राष्ट्रिय खेलमा सहभागी हुन काठमाण्डौ पुगेका कर्णाली प्रदेशका खेलाडीहरुले पोशाक नपाएको गुनासो गरेका हुन् । भलिबल, कबडी, एथ्लेटिक्सका खेलाडीहरु पोशाक बिना राष्ट्रिय खेलमा सहभागी हुने तयारी गरीरहेका छौं प्रदेशका खेलाडीहरुको नेतृत्व गरेका राष्ट्रिय खेलाडी जीवन शाहीले भने पोशाक […]

रियलको नयाँ जर्सी सार्वजनिक

म्याड्रिड (एजेन्सी)– स्टार फवार्ड क्रिस्टियानो रोनाल्डो रियल म्याड्रिडले अर्को सिजन प्रयोग गर्ने जर्सी सार्वजनिक गर्ने कार्यक्रममा अनुपस्थित रहेका छन् । पाँच वर्षमा चौथो पटक च्याम्पियन्स लिग जितेको रियलको जर्सी सार्वजनिक गर्दा रोनाल्डो अनुपस्थिति रहनुलाई अर्थपूर्ण रुपमा हेरिएको छ । टोलीले च्याम्पियन्स लिगको उपाधि जितेकै दिन रोनाल्डोले रियल छाड्ने संकेत गरेका थिए । फाइनलमा शनिबार लिभरपुललाई ३–१ […]

सन्दिपसहित विश्व एघार आज वेस्टइण्डिजबिरूद्ध खेल्दै

काठमाडौ । इङ्ल्यान्डको लर्डस मैदानमा आज विश्व च्याम्पियन वेष्टइन्डिज र विश्व एघारबीच मैत्रीपूर्ण च्यारिटी टी २० प्रतियोगिता हुने भएको छ। पछिल्लो साल आएको आँधीले क्षतिग्रस्त वेष्टइन्डिजका मैदानको पुनर्निर्माणका लागि रकम उठाउन आइसिसिले यो प्रतियोगिता आयोजना गरेको हो। यस प्रतियोगितालाई आइसिसिले अन्तर्राष्ट्रिय टी(२० को मान्यतासमेत दिएको छ। पाकिस्तानी क्रिकेट टिमका पूर्वकप्तान शाहिद अफ्रिदीको नेतृत्वमा रहेको विश्व एघारले […]