खेलकुद

सन्दीपको टिमलाई पहिलो सफलता

पोखरा । पोखरामा जारी सर्वाधिक पुरस्कार राशीको नमस्ते पोखरा प्रिमियर लिग (पीपीएल) टी–ट्वान्टी क्रिकेटमा सन्दीप लामिछानेको कप्तानीमा रहेको विराटनगर टाईटन्सले पहिलो जित निकालेको छ । बुधबार भएको रोमान्चक खेलमा विराटनगरले सोमपाल कामीको बुटवल ब्लास्टर्सलाई १२ रनले हराएको हो । लगातार तीन खेलको हारपछि विराटनगरको यो पहिलो जित हो । जितसंगै विराटनगर ४ खेलबाट २ अंक […]

एक्लै रोहित शर्माले पराजित गरे वेष्टइन्डिजलाई

एजेन्सी। भारत भ्रमणमा रहेको वेष्टइण्डिजले चौथो एक दिवसीय क्रिकेट खेलमा भारतका ओपनर रोहित शर्माले बनाएको रन जति पनि बनाउन सकेन । टस जितेर पहिला ब्याटिंग गरेको भारतले रोहितको १६२ रनको सहयोगमा ३७७ रनको विशाल स्कोर बनाएको थियो । वेष्टइण्डिज १५३ रन अलआउट हुँदा रोहितले बनाएको रनभन्दा ९ रन पछि रह्यो । वेष्टइन्डिजले यो खेल २२४ […]

मेस्सीले अस्वीकार गरे मोटो रकमको प्रस्ताव

एजेन्सी । स्पेनिस क्लब बार्सिलोनाका स्टार स्ट्राइकर लियोनल मेस्सीले इन्ग्लिश क्लब म्यानचेस्टर सिटीले गरेको मोटो रकमको प्रस्ताब अस्वीकार गरेको खुलासा भएको छ । मेस्सीका लागि सिटीले बार्सिलोनाको भन्दा तीन गुणा बढी तलबको प्रस्ताब गरेको तर मेस्सीले उक्त प्रस्ताब अस्वीकार गरेको स्पेनिस पत्रिका मुन्डो डिपोर्टिभोले जनाएको छ । मेस्सीको लागि तीन गुणा तिर्न तयार भएको कुरा […]

समाधान हुँदै क्रिकेट संघको विवाद, मुद्दा फिर्ता लिने क्यानको तयारी

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) को निर्वाचित समितिले सर्वोच्च अदालतमा दायर गरेको मुद्दा फिर्ता लिने तयारी गरेको छ । क्यान विवाद समाधानका लागि सो सर्वोच्चमा परेको मुद्दा फिर्ता लिने तयारी गरेको निर्वाचित क्यानका उपाध्यक्ष दिवाकर घलेले शनिबार एक विज्ञप्ति जारी गर्दै जानकारी दिएका हुन् । सो मुद्दाका विषयमा अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) ले चासो […]

सन्दीप लामिछानेको अर्काे कीर्तिमान

काठमडौं । एकपछि अर्का सफलता प्राप्त गरिरहेका नेपला स्टार लेग स्पीनर सन्दीप लामिछानेले मलेसियामा चम्किा एक महत्वपूर्ण राष्ट्रिय कीर्तिमान बनाएका छन् । मलेसियामा शुक्रबार सम्पन्न भएको आईसीसी वल्र्डकप टटी ट्वान्टी एशिया बीको छनोट प्रतियोगितामा ६ वटा खेलबाट २४ विकेट लिँदै नेपालका लागि एकै सिरिजमा सबैभन्दा बढि विकेट लिने खेलाडी बनेका हुन् । यसअघि यो राष्ट्रिय […]

नेपालले जित्यो टी ट्वान्टी छनोटको उपाधि

काठमाडौं । नेपालले अस्ट्रलियामा २०२० मा हुने आईसीसी विश्व कप टी ट्वान्टीको पहिलो ढोका उपाधिसहित पार गरेको छ । मलेसियामा सम्पन्न एशिया बीको छनोट उपाधि जितेर नेपाल एशिया छनोटमा प्रवेश गरेको हो । मलेसियामा सम्पन्न प्रतियोगितामा नेपाल अपराजित रह्यो । नेपालले ५ खेल जित्यो भने अन्तिम खेल वर्षाले प्रभावित हुँदा नतिजाविहीन भयो । शुक्रबार भएको […]

नेइमारको ह्याट्रिकसँगै पीएसजीको शानदार जित

काठमाडौं । नेमाइरको ह्याट्रिकसँगै पेरिस सेन्ट जर्मेनले च्याम्पियन्स लिगमा रेड स्टार बेलग्रेडमाथि शानदार जित हात पारेको छ । बुधबार राति भएको खेलमा पीएसजीले रेड स्टारलाई ६–१ गोल अन्तरले हराएको हो । पेरिसमा भएको खेलमा घरेलु टोलीले २० औं मिनेटमा नेइमारको गोलबाट अग्रता लिएको थियो । दुई मिनेटपछि नै उनले दोस्रो गोल गरे । ३७ औं […]

पुलिस क्लबलाई पाँच स्वर्ण

काठमाडाैं । नेपाल पुलिस क्लबले दोश्रो नेपाल स्ट्रङ्गेष्ट २०१८ मा महिला तर्फको खेल समाप्त हुँदा ५ स्वर्ण जित्न सफल भएको छ । प्रतियोगिताको पहिलो दिन नेपाललाई अन्तराष्ट्रिय प्रतियोगितामा भारोत्तोलनबाट सवै भन्दा बढि पदक दिलाउन सफल ओलम्पियन एवं तत्कालिन ओलम्पियन संघका अध्यक्ष तथा नेपाल भारोत्तोलन संघका उपाध्यक्ष सुनिल लाल जोशीको स्मृतीमा आयोजना गरिएको भारोत्तोलन प्रतियोगितामा स्ट्रङ्गगेष्ट […]

चितवन टाइसर्गलाई उपाधि

काठमाडौँ । नेपाल भलिबल सङ्घ र भारतको आधिअवाधी फाउण्डेशनको संयुक्त आयोजनामा त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकूद परिषद् (राखेप)को कबर्ड हलमा सम्पन्न भएको फाइलनमा चितवनले सशस्त्र प्रहरीको एपिएफ क्लबलाई ३–० को सोझो सेटमा पराजित गरेको हो । चितवनले एपिएफलाई २५–२०, २५–१७ र २५–११ को सेटमा पराजित ग¥यो । तीन विदेशी खेलाडीसहित प्रतिस्पर्धामा उत्रेको चितवनसामु सशस्त्र कमजोर देखियो । […]

‘ए’ डिभिजनका लागि चौध क्लबले खेलाडी दर्ता गराए

काठमाडौँ । १३ असोज १३ गतेदेखि शुरु हुने शहीद स्मारक ‘ए’ डिभिजन लिगका लागि १४ क्लबले अखिल नेपाल फुटबल सङ्घ (एन्फा)मा खेलाडी दर्ता गरेका छन् । शुक्रबारसम्म सहभागी १४ क्लबले विदेशी खेलाडीलाई समावेश गर्दै एन्फामा अनलाइन र हार्डकपी बुझाएका छन् । क्लबले दर्ता गरेको खेलाडीलाई सूचीकृत गर्ने काम भइरहेको बताउँदै ‘ए’ डिभिजनका लिग निर्देशक सञ्जीव […]